राष्ट्रिय सहमतिको सरकार, संविधान संशोधनका लागि कांग्रेस नेता प्रदीप पौडेलको आह्वान
                                बिहीबार, भदौ २६, २०८२
                                नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै देशमा हालै उत्पन्न विषम परिस्थितिलाई सम्बोधन गर्न संवैधानिक समाधान र राष्ट्रिय मेलमिलापको लागि आह्वान गरेका छन् ।
                            
                        
                                
                            
                                
                                        स्वास्थ्यमन्त्री पौडेलले गरे कान्ति बाल अस्पतालको अनुगमन, ७२ जना अस्थायी कर्मचारीहरुको पदपूर्ती गर्ने
                                    
                                
                                    आइतबार, भदौ २२, २०८२
                                
                                
                                    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले काठमाडौंको महाराजगन्जस्थित कान्ति बाल अस्पताल बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य केन्द्रको अनुगमन गरेका छन् ।
                            
                        
                                
                            
                                
                                        अपाङ्गता ऐनले सबै अपाङ्गताका विषयहरुलाई समेट्न सकेको छैन : मन्त्री पौडेल [भिडियोसहित]
                                    
                                
                                    बुधबार, भदौ १८, २०८२
                                
                                
                                    त्यस्तै मन्त्री पौडेलले काठमाडौंको बुढालिकण्ठ वडा नं ४ मा अटिजम स्कूल भवन बन्ने प्रकृया सुरु भएको जानकारी गराए । सातै प्रदेशमा कम्तिमा एउटा अटिजम स्कूल प्रारम्भिक चरणमा आवश्यक रहेको बताउँदै उनले यसलाई दिर्घकालिन प्रोजेक्टको रुपमा अगाडि बढाउने घोषणा समेत गरे । 
                            
                        
                                
                            
                                
                                        कृषिसँगको सम्बन्ध टुट्दै गएको कारणले गाउँ बस्तीहरु रित्तिँदै गए : मन्त्री पौडेल (भिडियोसहित)
                                    
                                
                                    सोमबार, भदौ १६, २०८२
                                
                                
                                    सोमबार काठमाडौंमा आयोजित जनता बृहद् सांस्कृतिक साँझ २०८२ मा बोल्दै उनले कृषिसँगको सम्बन्ध टुटेपछि गाँउहरु रित्तिँदै गएको भन्दै पहाडबाट पलायन भएको जनशक्तिलाई फर्काउने अवस्था निर्माण गर्नुपर्ने बताए । 
                            
                        
                                
                            
                                
                                        अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी
                                    
                                
                                    बुधबार, साउन २१, २०८२
                                
                                
                                    अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ ।
                            
                        
                                
                            
                                
                                        नेतृत्व पुस्तान्तरण हुन नसकेकाले काँग्रेसप्रति जनताको अविश्वास बढ्दै : स्वास्थ्य मन्त्री पौडेल (भिडियोसहित)
                                    
                                
                                    बिहीबार, साउन १५, २०८२
                                
                                
                                    उनले भने, ‘हाम्रो नेपाली कांग्रेस पार्टीमा पछिल्लो पुस्ता नेतृत्वमा आउने प्रकृयाको सन्दर्भमा एकदमै परिणाममुखी ढङ्गबाट हामी अगाडि बढ्न सकिरहेका छैनौँ । लामो समयसम्म एउटै प्रकारको नेतृत्व रहिरहेको जस्तो देखिन्छ । नेपाली काँग्रेसप्रति आम जनताको अविश्वास बढेको कारण पनि कांग्रेसमा पुस्तान्तरण भएन भन्ने पक्षबाट पनि हो जस्तो मलाई लाग्छ ।’
                            
                        
                                
                            
                                
                                        बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन
                                    
                                
                                    शनिबार, साउन १०, २०८२
                                
                                
                                    फोरमको पूर्ण सत्रमा नवप्रवर्तनद्वारा सञ्चालित स्वास्थ्य उद्योगको नयाँ भविष्य विषयमा सम्बोधन गर्दै  मन्त्री पौडेलले नेपालले डिजिटल स्वास्थ्यमा रुपान्तरण गर्ने रणनीतिअन्र्तगत सक्रिय रुपमा काम गरिरहेको बताए । 
                            
                        
                                
                            
                                
                                        डेंगी नियन्त्रणमा सचेतना नै मुख्य उपाय : मन्त्री पौडेल (भिडियोसहित)
                                    
                                
                                    बुधबार, असार ३२, २०८२
                                
                                
                                    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले श्रावण महिनालाई ‘डेंगी सचेतना महिना’ को रूपमा मनाउने राष्ट्रिय अभियानको घोषणा गरेका छन् ।
                            
                        
                                
                            
                                
                                        अमेरिकाबाट आइपुग्यो क्यान्सर उपचारको औषधि तथा स्वास्थ्य सामग्री [भिडियो]
                                    
                                
                                    आइतबार, असार २९, २०८२
                                
                                
                                    औषधि हस्तान्तरणपछि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले डाइरेक्ट रिलिफ र सरकरसँगै औषधि सिँधै आउने स्थितिका लागि प्रयास गर्दा नभएपछि ‘वान हार्ट वल्र्डवाइड’संस्थामार्फत ल्याइएको जानकारी गराए । 
                            
                        
                                
                            
                                
                                        अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने
                                    
                                
                                    बुधबार, असार २५, २०८२
                                
                                
                                    स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् ।
                            
                        
                                
                            
                                
                                        भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी
                                    
                                
                                    मंगलबार, असार १७, २०८२
                                
                                
                                    भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले थालेको तयारीअनुसार अब भारतसँग सम्झौता हुने भएको छ ।
                            
                        
                                
                            
                                
                                        नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गरिन्छ : मन्त्री पौडेल
                                    
                                
                                    मंगलबार, जेठ २७, २०८२
                                
                                
                                    हाल नियमन भइरहेको,अति आवश्यक, आयातित तथा नियमनको दायरामा नपरेकालाई वर्गीकरण गरेर मूल्य समायोजनका लागि समितिले सुझाव दिएको छ । यसैगरी जेनेरिक औषधी सम्बन्धमा समेत समितिले सुझाव दिएको छ ।  
                            
                        
                                
                            
                                
                                        दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी, कुन अस्पतालमा कति ?
                                    
                                
                                    सोमबार, जेठ २६, २०८२
                                
                                
                                    स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरूमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी ।
                            
                        
            साताको लोकप्रिय
        
    
