‘पीएमओ–नेपाल’ को भिडियोमा पाश्चात्य धुनकाे प्रयोग
बुधबार, वैशाख ९, २०८३
विश्वविद्यालय र प्रतिष्ठानहरूका उपकुलपतिहरूसँग समसामयिक विषयमा गरिएको छलफलको भिडियोमा मौलिक नेपाली धुनको साटो पाश्चात्य धुन मात्रै राखिएपछि श्रब्यदृश्यका जानकारहरुले गम्भीर प्रश्न उठाएका छन् ।
साताको लोकप्रिय

