Harsamaya
स्वास्थ्य बिमामा आबद्ध गराउन प्रोत्साहन गर्ने त्रिविको प्रतिबद्धता
स्वास्थ्य बिमामा आबद्ध गराउन प्रोत्साहन गर्ने त्रिविको प्रतिबद्धता कार्यक्रममा मन्त्री पौडेलले सरकारले संगठित क्षेत्रमा आबद्ध सबैलाई स्वास्थ्य बीमा कोषमा आबद्ध गराउने निर्णय गरिसकेकाले त्रिविले समेत आगामी दिनमा सबैलाई आबद्ध गराएर स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउन आग्रह गरे । यसका लागि आवश्यक गृहकार्य त्रिविले चाँडै सक्ने उनले विश्वास गरे ।
‘गुणस्तरीय उपचारमा सबैको पहुँच पुर्‍याउन लागेका छौँ’
‘गुणस्तरीय उपचारमा सबैको पहुँच पुर्‍याउन लागेका छौँ’ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गुणस्तरीय उपचारमा सबैको पहुँच पुर्याउन सरकार लागेको बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज बिपी स्मृति भवन दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पैसा अभावले उपचार नपाउने अवस्थाको अन्त्य गर्दै सबैमा उपचारको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध भएको बताए । 
Weather Update