Harsamaya
नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले बढ्यो
नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले बढ्यो सन् २०२६ को पहिलो महिनाको तथ्यांक हेर्दा पर्यटक आगमनमा भारत शीर्ष स्थानमा छ । जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको २८.८ प्रतिशत हो ।
गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए
गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए यसअघि सबैभन्दा बढी सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल भित्रिएका थिए ।
नोभेम्बर महिनामा भित्रिए एक लाख १६ हजार पर्यटक,  ११ महिनामा १० लाख ६० हजार
नोभेम्बर महिनामा भित्रिए एक लाख १६ हजार पर्यटक,  ११ महिनामा १० लाख ६० हजार २०२५ को पछिल्लो ११ महिना जनवरीदेखि नोभेम्बरसम्म १० लाख ६० हजार २६९ पर्यटक भित्रिएका छन् । यस वर्षको अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
चार महिनामा १६ हजार पर्यटकले मनाङ घुमे
चार महिनामा १६ हजार पर्यटकले मनाङ घुमे अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मनाङ भ्रमण गरेका हुन् । 
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ ।
जेनजी प्रदर्शनले पर्यटन क्षेत्र डामाडोल, गत साल भन्दा १८ प्रतिशत कम पर्यटक नेपाल आए
जेनजी प्रदर्शनले पर्यटन क्षेत्र डामाडोल, गत साल भन्दा १८ प्रतिशत कम पर्यटक नेपाल आए अघिल्लो वर्ष सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक नेपाल भ्रमणमा आएका थिए । गत अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए ।
अगस्तमा मात्रै ८८ हजारभन्दा बढी पर्यटक भित्रिए
अगस्तमा मात्रै ८८ हजारभन्दा बढी पर्यटक भित्रिए सन् २०२५ को जनवरीदेखि अगस्तसम्म ८ महिनाको अवधिमा सात लाद ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् ।
रामेछापमा रोकिएका मध्ये ३६० पर्यटक सोलु पुगे
रामेछापमा रोकिएका मध्ये ३६० पर्यटक सोलु पुगे सोलुखुम्बुको लुक्लामा मौसम बिग्रिँदा रामेछापको मन्थलीमा रोकिएका मध्ये ३ सय ६० पर्यटक शुक्रबार सोलु पुगेका छन् ।
लुक्लामा मौसम बिग्रँदा रामेछापमा रोकिए पर्यटक 
लुक्लामा मौसम बिग्रँदा रामेछापमा रोकिए पर्यटक  केही दिन यतादेखि लागेको बाक्लो तुवाँलोको कारण भिजिबिलिटी अति कम हुन गएको छ । जसले गर्दा जहाज उड्न सकेका छैनन् । 
रारा घुम्न आएका पर्यटकको मृत्यु
रारा घुम्न आएका पर्यटकको मृत्यु आइतबार राति श्वास फेर्न समस्या भएपछि अस्पताल गए पनि, चिसो मौसम र अक्सिजनको कमीले उच्च हिमाली क्षेत्रमा लेक लागेर उनको सोमबार बिहान ज्यान गएको हो । 
नगरकोट: हिमाल, हरियाली र सूर्योदयको अनुपम संसार (फाेटाे फिचर)
नगरकोट: हिमाल, हरियाली र सूर्योदयको अनुपम संसार (फाेटाे फिचर) भक्तपुर र काभ्रपलाञ्चोकको संगमस्थल नगरकोट केवल एक पर्यटकीय गन्तव्य मात्रै होइन, प्रकृति र शान्तिको खोजी गर्नेहरूको स्वर्ग हो। राजधानी काठमाडौंबाट ३२ किलोमिटर दूरीमा रहेको नगरकोटबाट देखिने हिमालका सुन्दर दृश्यले प्रत्येक आगन्तुकलाई मन्त्रमुग्ध बनाउँछ।
६ महिनामा एक लाख बढीले घुमे निकुञ्ज
६ महिनामा एक लाख बढीले घुमे निकुञ्ज चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्नेमा सबैभन्दा बढी आन्तरिक पर्यटक रहेका छन् ।
Weather Update