Harsamaya
एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबिच आज एकता हुँदै
एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबिच आज एकता हुँदै पाँच वर्षअघि नेकपा विभाजन भएर एमाले र नेकपा माओवादी हुँदा कतै पनि नलागी नेकपा एकता अभियान थालेका  गौतम अन्ततः  नेपाल नेतृत्वको समाजवादीमा समाहित हुन लागेका हुन् । गौतमलाई नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयताको वरिष्ठ नेता दिने सहमति भएको छ ।
नेकपा एसको सचिवालय बैठक स्थगित
नेकपा एसको सचिवालय बैठक स्थगित नेकपा एकीकृत समाजवादीको महासचिव घनश्याम भुसालको स्वास्थ्यमा समस्या आएपछि सचिवालय बैठक स्थगित भएको छ ।
एकदलीय र निर्दलीय शासन चाहनेलाई प्रतिस्पर्धामा कडा चुनौती दिनेछौं : माधव नेपाल
एकदलीय र निर्दलीय शासन चाहनेलाई प्रतिस्पर्धामा कडा चुनौती दिनेछौं : माधव नेपाल साथै उनले गणतन्त्र र संविधान जोगाउन समाजवादी मोर्चा अगाडि सारिएको बताए। नेपालले वर्तमान राजनीतिक परिस्थितिमा राजावादी शक्तिहरू पुनः सक्रिय हुन खोजेको बताए ।
बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिलाउन माग 
बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिलाउन माग  मागपत्रमा नेपालको स्वतन्त्रता सार्वभौमिकता, भौगोलिक अखण्डता कायम राख्न उत्तरी क्षेत्रहरूका अन्तर्राष्ट्रिय सीमाहरूको यथोचित व्यवस्थापन गर्नुपर्ने, बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा रहने गरी सीमा विस्तार प्रक्रिया अघि बढाउनुपर्ने तथा संविधानमा रहेका मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेलगायत रहेको अध्यक्ष पुरीले बताए ।
नेकपा एसको विशेष पत्रकार सम्मेलन हुँदै
नेकपा एसको विशेष पत्रकार सम्मेलन हुँदै नेकपा एकीकृत समाजवादीले विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।
भूमिसम्बन्धी अध्यादेशमा सरकारको राम्रो नियत देखिएन- अध्यक्ष नेपाल (भिडियोसहित)
भूमिसम्बन्धी अध्यादेशमा सरकारको राम्रो नियत देखिएन- अध्यक्ष नेपाल (भिडियोसहित) नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भूमिसम्बन्धी अध्यादेशमा सरकारको राम्रो नियत नदेखिएको बताएका छन् । 
एकीकृत समाजवादीको ठहर - भ्रष्टाचारीहरू सरकारबाट संरक्षित छन्(भिडियोसहित)
एकीकृत समाजवादीको ठहर - भ्रष्टाचारीहरू सरकारबाट संरक्षित छन्(भिडियोसहित) सोमबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव घनश्याम भुसालले मुलुकमा भ्रष्टाचार मौलाएको र भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको निष्कर्ष निकालेको जानकारी दिए । 
नेकपा एसको केन्द्रिय समिति बैठक बस्दैँ
नेकपा एसको केन्द्रिय समिति बैठक बस्दैँ हिजो बिहान ७ बजे देखी पोलिटब्युरो समितिको बैठक बसे पछि आज केन्द्रीय समितिको ब‌ैठक बस्न लागेको हो। 
 वर्तमान सरकारले कानुनको खुलेआम उल्लंघन गर्यो - अध्यक्ष नेपाल
 वर्तमान सरकारले कानुनको खुलेआम उल्लंघन गर्यो - अध्यक्ष नेपाल वर्तमान सरकारमा दुई तिहाइको दम्भ सवार भएको भन्दै उनले समितिमा विचाराधीन भएका विधेयक फिर्ता नलिइ सोही विषयमा अध्यादेश ल्याएको धारणा राखे । उनले अध्यादेशमार्फत ३० वटा कानुनमा संशोधन गर्न खोज्नु सही नियत नरहेको बताए । 
एकीकृत समाजवादी : स्थायी कमिटी र पोलिटब्यूरो बैठक फागुन ६ र ७ गते
एकीकृत समाजवादी : स्थायी कमिटी र पोलिटब्यूरो बैठक फागुन ६ र ७ गते यही फागुन ८ गतेदेखि बस्ने पार्टी केन्द्रीय कमिटी बैठकको एजेण्डा तथा कार्यसूची अनुमोदन गर्ने जनाइएको छ । केन्द्रीय कमिटी बैठकअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठकले राजनीतिक प्रतिवेदन, आर्थिक, साङ्गठनिक प्रतिवेदन पारित गर्ने छ ।
चितवनमा नेकपा एस छाडेर को को गए माओवादीमा ?
चितवनमा नेकपा एस छाडेर को को गए माओवादीमा ? एकीकृत समाजवादीका चितवन जिल्ला उपाध्यक्ष गंगालाल तामाङ, बागमती प्रदेश सदस्य सुरज तिवारी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य अरुणपीडित भण्डारी, जिल्ला सदस्यहरु राजेन्द्र कँडेल, किरण श्रेष्ण, ज्ञानबहादुर कुमाल, हरि मिश्र, रामबहादुर राना मगर, बिष्णु लामिछाने, बलराम पीडित, सुदन दराई लगायत विभिन्न तहमा रहेका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
गैरलोकतान्त्रिक आचरण बोकेको हातमा देश गयो : अध्यक्ष नेपाल
गैरलोकतान्त्रिक आचरण बोकेको हातमा देश गयो : अध्यक्ष नेपाल दुई ठूला पार्टी मिलेर संविधान संशोधनका नाममा सरकार बनाएर जनतालाई मूर्ख बनाउन काम भएको उनको भनाइ छ। जनताले सुरक्षा र रोजगारी चाहेकोमा त्यो पूरा हुन नसकेको उनको टिप्पणी छ।
Weather Update