डिजिटल प्रविधिमा संसद् जानु चाहना होइन, आवश्यकता हो : सभामुख अर्याल (भिडियोसहित)
बुधबार, भदौ ३१, २०८३
उनले भने, ‘यो हाम्रो चाहना भन्दा पनि यो हाम्रो आवश्यकता हो भन्ने लाग्छ। अहिलेको विश्वको अत्यन्तै फास्ट प्रविधिको युगमा हामी अब योभन्दा ढिला गर्नु हुँदैन भन्ने हाम्रो बुझाइ हो।’
नेपाली कला–साहित्य नेपाली समाजको भावना, इतिहास र पहिचान होः सभामुख अर्याल
शनिबार, साउन ९, २०८३
सभामुख अर्यालले छिन्नलता गीत पुरस्कार गुठी नेपाली गीतकार तथा स्रष्टा रमोलादेवी शाह ‘छिन्नलता’को सिर्जनात्मक योगदान र स्मृतिसँग जोडिएको संस्था भएको उल्लेख गरे ।
सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त
बुधबार, असार २४, २०८३
संघीय संसद् सचिवालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको २०८३ जेठ १७ गते बसेको बैठकमा उत्पन्न परिस्थितिबारे सभामुखलाई प्राप्त जानकारी र जेठ १८ गते तयार गरिएको मुचुल्काका आधारमा थप जाँचबुझ गर्न समिति गठन गरेको थियो ।
जातीय विभेद अन्त्यका लागि साझा प्रतिबद्धता आवश्यक छ : सभामुख अर्याल
बिहीबार, जेठ २१, २०८३
बिहीबार आयोजित जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको कार्यक्रममा बोल्दै समाजमा अझै पनि जातीय विभेद, छुवाछूत, सामाजिक बहिष्कार, आर्थिक पछौटेपन तथा अवसरबाट वञ्चित हुने अवस्था कायम रहेको बताएका हुन् ।
ऐन महर, ध्रुव र आर्यन राईले अमर्यादित व्यवहार देखाएको भन्दै सभामुखले गराए सचेत
आइतबार, जेठ १७, २०८३
आइतबार प्रधानमन्त्री बालेन्द्र शाह बोलेर सकेपछि सांसदहरू महर र राईले सभामुखले समय नदिएकै समयमा पनि उठेर अमर्यादित व्यवहार देखाएको भन्दै सभामुख अर्यालले सचेत गराए ।
सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना
शुक्रबार, वैशाख १८, २०८३
२५७०औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरे ।
कानुन निर्माण र संसोधनको काम फाष्ट ट्रयाकमा हुन्छ : सभामुख अर्याल
शनिबार, चैत २८, २०८२
शनिबार काठमाडौंमा आयोजित लायन्स क्लबको ४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा धेरै क्षेत्रमा कानुनहरु बनाउन र संसोधन गर्न बाँकी रहेको बताउँदै राष्ट्र र राष्ट्रियताको लागि कानुन बनाउने कुरामा इमान्दार र निष्पक्ष भएर भूमिका निार्वाह गर्ने बताए ।
सभामुख अर्याल र स्विस राजदूतबीच शिष्टाचार भेटवार्ता
बिहीबार, चैत २६, २०८२
भेटमा दुई देशबिचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, नेपालको शान्ति प्रक्रिया र आर्थिक सहयोगका विविध आयामबारे विस्तृत छलफल भएको छ ।
साताको लोकप्रिय

