इन्द्रावतीमा पुनरुत्थान उत्सवका अवसरमा सरसफाइ तथा प्रभातफेरि
आइतबार, चैत २२, २०८२
उक्त कार्यक्रममा पास्टर पदम प्रसाद घोरासैनी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने इन्द्रावती गाउँपालिका इसाई एकता समाजका अध्यक्ष मान बहादुर खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
साताको लोकप्रिय

