कांग्रेसमा खड्का–कोइराला समूहले दिने नयाँ सांसदलाई बधाई
सोमबार, चैत १६, २०८२
गत पुसमा भएको विशेष महाधिवेशनले चयन गरेको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको देउवा समूहले अलग्गै गतिविधि गर्दै आइरहेको छ ।
साताको लोकप्रिय

