Harsamaya
गृहमन्त्रालय हरेक चेलीको लागि माइती हो :मन्त्री गुरुङ
गृहमन्त्रालय हरेक चेलीको लागि माइती हो :मन्त्री गुरुङ मन्त्री गुरुङले यसपटक मन्त्रीहरूको निरीक्षणभन्दा पनि जनताको सुरक्षा र उद्धारलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै आवश्यक परे हेलिकप्टरसहितका स्रोत–साधन परिचालन गर्ने योजना रहेको बताए।
धर्नामा बसेकाहरूलाई भेट्न माइतीघर पुगे गृहमन्त्री
धर्नामा बसेकाहरूलाई भेट्न माइतीघर पुगे गृहमन्त्री 'तपाईंहरूको धैर्यताको उच्च कदर गर्छु। राज्य तपाईंहरूको साथमा छ, अब समस्याको उचित समाधान खोजिनेछ,' उनले भने।
विपद् व्यवस्थापन गर्न २०० केजी बोक्ने ड्रोन छ, तर खरिद प्रक्रिया झन्झटिलो : मन्त्री गुरुङ
विपद् व्यवस्थापन गर्न २०० केजी बोक्ने ड्रोन छ, तर खरिद प्रक्रिया झन्झटिलो : मन्त्री गुरुङ उनले अहिले २०० केजीसम्म बोक्न सक्ने क्षमताको हेभी लिफ्टिङ ड्रोन उपलब्ध भएपनि त्यसको खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनका कारण अत्यन्तै लामो हुने बताए ।
अबदेखि हरेक फाइल खोलिन्छ - गृहमन्त्री सुधन गुरुङ
अबदेखि हरेक फाइल खोलिन्छ - गृहमन्त्री सुधन गुरुङ यसका साथै गृह मन्त्रालय तथा सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट रोक्न र सूक्ष्म निगरानीका लागि ‘सेन्सेटिभ इन्फर्मेसन भिजिलेन्स टिम’ गठन गर्ने निर्णय गरिएको छ ।
सुदन गुरुङविरुद्ध जाहेरी दिन पुगेका जेनजीहरुलाई प्रहरी परिसरको गेटबाटै फर्काइयो
सुदन गुरुङविरुद्ध जाहेरी दिन पुगेका जेनजीहरुलाई प्रहरी परिसरको गेटबाटै फर्काइयो राष्ट्रिय जेनजी नागरिक अभियानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वगृहमन्त्री सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न जाँदा प्रहरीले गेटबाटै फिर्ता पठाएको भन्दै आपत्ति जनाएको छ ।
‘प्रोमिस इस अ प्रमिस’कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो : गृहमन्त्री गुरुङ
‘प्रोमिस इस अ प्रमिस’कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो : गृहमन्त्री गुरुङ उनले राज्यमा विधिको शासन स्थापित गर्न र जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई पनि कानुनको दायरामा ल्याउन आवश्यक रहेको उल्लेख गरेका छन्।
Weather Update