बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति
आइतबार, चैत ८, २०८२
व्यवसायी अधिकारीले जिल्लामा रहेका ७० वटा इँटा उद्योगमा तीन करोड ५० लाख काँचो इँटा नष्ट भएकाले रु आठ करोड ७५ लाख बराबरको क्षति भएको बताए। एउटा काँचो इँटाको मूल्य रु २.५० पैसा पर्ने अधिकारीले बताए।
साताको लोकप्रिय

