कांग्रेस बैठकमा गगनको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुन्छ- विश्वप्रकाश
बिहीबार, चैत ५, २०८२
‘डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन’, शर्माले सामाजिक सञ्जालमा लेखेका छन् । निर्वाचनपछि पहिलोपटक कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्दैछ । बैठकअघि नै सभापति थापाले चुनावी हारको नैतिक जिम्मेवारी लिँदै उपसभापति शर्मासमक्ष राजीनामा बुझाएका छन् ।
साताको लोकप्रिय

