आफ्नै माटोमा समृद्धिको बाटो खोज्दै ईश्वर (भिडियोसहित)
आइतबार, साउन ३१, २०८३
घिमिरेका लागि कृषि पेशा केवल गाई पाल्ने काममा सीमित छैन । गाईसँगै तरकारी खेती र कुखुरापालन पनि उनको दैनिकीको हिस्सा बनेको छ । बिहान सबेरै श्रीमतीसँगै गोठ पुग्नु, गाईलाई घाँस–कुँडो हाल्नु, गोबर सफा गर्नु र दूध दुहुने काम दम्पती मिलेर गर्छन् ।
रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना
सोमबार, फागुन १८, २०८२
रामेछापमा कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटना भएको छ ।
फलफूल खेतीमा रमाएको घिमिरे दम्पती
बिहीबार, कात्तिक ६, २०८२
रामेछाप नगरपालिका–८ बाबियाखर्कका प्रह्लाद घिमिरेका दम्पती अहिले फलफूल खेतीमा रमाएका छन् ।
रामेछाप नगरपालिका बन्यो बालमैत्री शासन सञ्चालन भएको स्थानीय तह
शनिबार, भदौ २१, २०८२
रामेछापको रामेछाप नगरपालिका शनिबारबाट बालमैत्री शासन सञ्चालन भएको नगरपालिका बनेको छ ।
रामपुरमा आगलागी, पाँच घर–गोठ जले
बुधबार, चैत १३, २०८१
रामेछापको रामेछाप नगरपालिका– ५ रामपुरमा आगलागी हुँदा पाँचवटा घर–गोठ जलेका छन् ।
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
शुक्रबार, पुस २६, २०८१
रामेछाप नगरपालिकाका केही युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेका छन्। जुनारखेतीबाट प्रशस्त र दोहोर आम्दानी हुने भएपछि यहाँका युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका हुन्।
साताको लोकप्रिय

