Harsamaya
ओलीको दाबीः सरकारले चुनावको वातावरण बनाए बहुमत ल्याउँछौँ 
ओलीको दाबीः सरकारले चुनावको वातावरण बनाए बहुमत ल्याउँछौँ  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए चुनावमा जान तयार रहेको बताएका छन् । पार्टीको ११औँ महाधिवेशनमा खटिएका युवाहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा उनले आफूहरूले चुनावमा बहुमत ल्याउने दाबी पनि गरे ।
वर्तमान सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्ध निर्माण भयो : ओली
वर्तमान सरकार अवैधानिक तरिकाले लोकतन्त्रको विरुद्ध निर्माण भयो : ओली यस्तै, कसैले अवैध र असंवैधानिक, अलोकतान्त्रिक तरिकाले, एक छिनका लागि सत्ता र सरकार कब्जा गरिहाल्यो भने पनि नेकपा एमालेले त्यसलाई छिटै अन्त्य गर्ने पनि उनको दाबी छ ।
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको राहदानी रोक्का गर्ने सरकारको निर्णयमा युवा संघको आपत्ति
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको राहदानी रोक्का गर्ने सरकारको निर्णयमा युवा संघको आपत्ति युवा संघले  जाँचबुझ आयोगले कुनै आधार वा प्रमाणबिनै प्रारम्भिक चरणमा नै ओलीमाथि शङ्का गरेर राहदानी रोक्ने निर्णय गरेको भन्दै त्यसको निन्दा गरेको हो । छानबिन नै नगरी कसैलाई अपराधी करार गर्ने गरी गम्भीर प्रकृतिको निर्णय गर्नु आपत्तिजनक रहेको संघका अध्यक्ष क्षितिज थेबेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । 
संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष ओली
संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष ओली ओलीले संविधान जारी भएपछि देश विकासको बाटोमा अघि बढेको र नेपाललाई भू जडित बनाउने योजना अनुसार उत्तर–दक्षिण यातायात पूर्वाधार निर्माण भइरहेको स्मरण गराए । उनले चीनसँग यातायात पारवहन सम्झौता, विकास संरचनाको जग बसाल्ने र अर्थतन्त्र सुदृढ बनाउने प्रयास भइरहेकामा जोड दिए ।
६० दिनभित्रै विधेयकहरू टुंगो लगाइदिन सभामुखसँग ओलीको माग
६० दिनभित्रै विधेयकहरू टुंगो लगाइदिन सभामुखसँग ओलीको माग प्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएका विधेयक ६० दिनभित्रै टुंगो लगाइनुपर्ने बताएका छन्।
हस्तकला क्षेत्र सधैँ सरकारको प्राथमिकतामा : प्रधानमन्त्री
हस्तकला क्षेत्र सधैँ सरकारको प्राथमिकतामा : प्रधानमन्त्री प्रधानमन्त्री केपी ओलीले रोजगारी र निर्यात वृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सधैँ सरकारको प्राथमिकतामा रहने बताएका छन् । नेपाल हस्तकला महासंघको ४४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउने क्षेत्र भएकाले यसका लागि सरकारले गर्नुपर्ने काममा लागि आफूहरूले सक्दो पहल गर्ने...
Weather Update