Harsamaya
पाल्पामा ५२ करोड ७६ लाख बढीको सुन्तला बिक्री
पाल्पामा ५२ करोड ७६ लाख बढीको सुन्तला बिक्री यसवर्ष जिल्लामा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।
बागलुङमा २६ करोड ४६ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री
बागलुङमा २६ करोड ४६ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री यस वर्ष बागलुङमा रु २६ करोड ४६ लाख ५४ हजार बराबरको सुन्तला उत्पादन भएको छ। उत्पादनमा केही गिरावट आए पनि किसानले गत वर्षको तुलनामा बढी मूल्य पाएका छन्।
गुल्मीमा बढ्यो सुन्तला उत्पादन
गुल्मीमा बढ्यो सुन्तला उत्पादन गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएसँगै कृषकले मनग्य आम्दानी गरेका छन् ।
Weather Update