श्रीमती आफ्नै सुत्ने कोठामा मृत फेला, श्रीमान फरार
सोमबार, फागुन ४, २०८२
रौतहटको फतुवा विजयपुर नगरपालिकामा एक महिला आफ्नै घरभित्र बिभत्स अवस्थामा मृत फेला परेकी छिन् । फतुवा विजयपुर नगरपालिका वडा नं. ०६ पेटभर्वा टोल बस्ने २८ वर्षीया आरती देवी यादव आइतबार दिउँसो मृत फेला परेकी हुन् ।
साताको लोकप्रिय

