तराईका अधिकांश स्थानहरूमा हुस्सु, अन्य स्थानको मौसम कस्तो?
बुधबार, पुस २३, २०८२
राती पनि तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ विभागले जानकारी दिएको छ।
तराईको अधिकांश स्थानहरूमा हुस्सु, अन्य स्थानको मौसम कस्तो?
मंगलबार, पुस २२, २०८२
विभागले जारी गरेको पूर्वानुमान विवरण अनुसार आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
मौसम विभागले भन्योः तराईमा तीन दिन हुस्सु हट्दैन‚ सर्तकता अपनाउनु
मंगलबार, पुस ८, २०८२
आगामी तीन दिनका लागि मंगलबार साँझ ६ बजे मौसम चेतावनी जारी गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात लगायतका क्षेत्रहरूमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना, अन्य प्रदेशमा सफा मौसम
आइतबार, माघ ६, २०८१
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्रहरूमा आंशिक बदली हुने र केही हिमाली स्थानहरूमा हिमपातको सम्भावना रहेको छ।
तराईमा शीतलहर : बढ्दोे जोखिममा पूर्वतयारी सुस्त
शुक्रबार, पुस २६, २०८१
यतिवेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी हुन सकेको छैन । शीतलहरका कारण ११ वर्षको अवधिमा करिब ११६ जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ ।
साताको लोकप्रिय

