प्रहरी हवल्दारको हत्या आरोपमा बियर बारका सञ्चालकसहित तीन जना पक्राउ
मंगलबार, माघ २७, २०८२
पक्राउ परेकी दिपिका महाकाली–४ मा सञ्चालित ‘अस्मिता बियर बार’का सञ्चालक आशिक पालकी कान्छी श्रीमती भएको उनले बताए । मृतक प्रहरी हवल्दार घर्ती पनि महाकाली नगरपालिका–४ कै बासिन्दा हुन् ।
साताको लोकप्रिय

