बालेन लक्षित साहको टिप्पणी : मेयर हुँदा महानगर राम्ररी चलाउन नसक्नेले देशको नेतृत्व गर्छु भन्नु हास्यास्पद
शनिबार, माघ १७, २०८२
उनले देश र जनता निर्वाचनमा होमिएको अवस्थामा कसैले पनि संसद् ब्युँताउने वा अहिलेको सत्ता लम्ब्याउने षड्यन्त्र गरे जनताले प्रतिकार गर्ने चेतावनी दिए ।
साताको लोकप्रिय

