खुट्टामा चोट लागेका रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
बिहीबार, माघ १५, २०८२
अस्पताल स्रोतले दिएको जानकारी अनुसार, लामिछाने बिहीबार (माघ १५) डिस्चार्ज भएका हुन् । यही माघ ५ गते जनकपुरमा आयोजित पार्टीको चुनावी सभामा सहभागी हुने क्रममा उनको खुट्टामा चोट लागेको थियो ।
साताको लोकप्रिय

