पूर्वराजदूत कार्कीलाई जिताउन १००१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति
बिहीबार, माघ १५, २०८२
पार्टीका जिल्ला कमिटी अध्यक्ष खड्गबहादुर राईको संयोजकत्वमा जिल्लास्तरीय १ हजार १ सदस्यीय प्रचारप्रसार कमिटी गठन गरिएको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।
साताको लोकप्रिय

