Harsamaya
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ? कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी आयोगले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय महिला आयोगको खबर गरौँ ११४५ निःशुल्क हेल्पलाईन सेवा’को आठौँ स्थापना दिवसका अवसरमा आयोगका सचिव रेखा कँडेलले पछिल्लो समय घरेलु हिंसाको घटनामा वृद्धि भएको जानकारी दिए।
बराहक्षेत्रका तत्कालीन सबइन्जिनियर शिव नारायण मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा
बराहक्षेत्रका तत्कालीन सबइन्जिनियर शिव नारायण मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको बराहक्षेत्र नगरपालिका चक्रघट्टीका तत्कालीन सबइन्जिनियर शिव नारायण मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
‘राजनीतिमा महिलाको उपस्थिति संख्यात्मक मात्र नभइ गुणात्मक समेत बनाउनुपर्छ’
‘राजनीतिमा महिलाको उपस्थिति संख्यात्मक मात्र नभइ गुणात्मक समेत बनाउनुपर्छ’ राजनीतिमा महिलाको संख्यात्मक मात्र नभइ गुणात्मक उपस्थितिलाई बलियो बनाउनुपर्नेमा जोड दिइएको छ । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरूले महिला उपस्थितिलाई बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् ।
केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा बन्द हुने
केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा बन्द हुने उनले भने, ‘सफ्टवेयर मर्ज गर्न लागिएकाले क्षेत्रपाटी, त्रिपुरेश्वर, महाराजगञ्ज र कमलादीमा अनलाइन भुक्तानी सेवा तथा महसुल सङ्कलन काउण्टर, नयाँ धारा जडानलगायत सबै सेवा तीन दिनसम्म बन्द रहनेछन् ।’
उदयपुरमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु
उदयपुरमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु  गम्भीर घाइते भएका निजको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । 
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राष्ट्रपति पौडेलको अपिल
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राष्ट्रपति पौडेलको अपिल लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुने उनले अपेक्षा गरेका छन् ।  
आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस
आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र १९९८, नेपाल पक्षराष्ट्र भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धी, १९६६ मा प्रत्येक व्यक्तिको आफ्नो अधिकारका साथै अरुको अधिकारको लागि वकालत गर्न पाउने अधिकारको सुनिश्चितता गरिएको छ ।
आज देशभरको मौसम सफा रहने
आज देशभरको मौसम सफा रहने देशभर मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
आजको राशिफल : जिम्मेवारी, भावना र अवसरसँग समायोजन गर्ने खास दिन
आजको राशिफल : जिम्मेवारी, भावना र अवसरसँग समायोजन गर्ने खास दिन आज २०८२ मंसिर २४ गते बुधबार । आजको दिन ग्रह–नक्षत्रले सबै राशिलाई उर्जा, चुनौती र अवसरको मिश्रण दिएको छ। कतै मानसिक दबाब कम हुने छ भने कतै कामको प्रगति देखिनेछ।
नेपालगन्ज उपमहानगरपालिकाको सातवटा नगरबस प्रयोगविहीन
नेपालगन्ज उपमहानगरपालिकाको सातवटा नगरबस प्रयोगविहीन वार्षिक करिब रु एक करोड ठेक्कामा लगाइको ती नगरबसको आम्दानी तथा खर्च पारदर्शी नभएपछि बन्द गर्नुपर्ने अवस्थामा पुगेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।
प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश 
प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश  विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्ट्राचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
Weather Update