सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड संकटमा : सरकार नै बन्यो बाधक (भिडियोसहित)
सोमबार, भदौ ९, २०८२
नेपाल औषधि लिमिटेड उद्योग मन्त्रालयअन्तर्गतको कम्पनी हो । दर्जनौं निजी कम्पनीहरूले औषधी बजारमा प्रभाव जमाइरहेको बेला सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड भने यतिबेला ओझेलमा परेको छ ।
मनसुन सक्रिय : आज कतिपय ठाउँमा भारी वर्षाको सम्भावना
सोमबार, भदौ ९, २०८२
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ ।
आजको राशिफल : भाग्य, अवसर र चुनौतीसँग तपाईंको दिन कस्तो बित्नेछ ?
सोमबार, भदौ ९, २०८२
आज २०८२ भदौ ९ गते सोमबार। जीवनमा हरेक दिन नयाँ सुरुवात र नयाँ ऊर्जा लिएर आउँछ। ताराहरूको गणना, ग्रह नक्षत्रको गति र समयको तालमेलले हामीलाई फरक–फरक अनुभव दिने गर्छ। आज कुन राशिका लागि अवसर र सफलता हातमा पर्छ त ?
प्रधानमन्त्रीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति गठन (भिडियोसहित)
आइतबार, भदौ ८, २०८२
नेपालको संविधान घोषणाको एक दसकलाई उत्सवका रुपमा भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ ।
पोखरामा सबै ठाउँलाई सडकसञ्जालले जोड्ने काम भईरहेको छ : नगर प्रमुख आचार्य (भिडियोसहित)
आइतबार, भदौ ८, २०८२
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सबै ठाउँलाई सडकसञ्जालले जोड्ने काम भईरहेको बताएका छन् ।
तीजमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि विशेष व्यवस्था: बाहिर चार, भित्र आठ लाइन
आइतबार, भदौ ८, २०८२
यस वर्ष तीज सोमबारदेखि सुरु हुँदैछ । पहिलो दिन सोमबार व्रतालु महिलाले दर खान्छन् । दोस्रो दिन मङ्गलबार तीजको मुख्य दिन हो । यस दिन व्रतालुले निराहार व्रत बसेर भगवान् शिवको पूजाआराधना गर्छन् ।
मन्त्री राणालाई विपिन जोशीका आमा र बहिनीको धन्यवाद
आइतबार, भदौ ८, २०८२
मन्त्री डा राणाले सरकारले विपिनको रिहाइमा सक्दो कूटनीतिक प्रयत्न गरिरहेको र आगामी दिनमा यसलाई थप सशक्त बनाउने बताइन् ।
तीजमा पुरुषहरुले व्रत बसे समानता आउँछ : मन्त्री खड्का (भिडियोसहित)
आइतबार, भदौ ८, २०८२
यस्तै, उनले तीज सबै धर्मावलम्बीहरुले मनाउने र भाइचारा बढाउने चाड भएको हुनाले पनि यसको महत्व बढ्दै गएको बताए ।
नेपाल र भियतनामका उपराष्ट्रपतिबिच भेटवार्ता
आइतबार, भदौ ८, २०८२
भेटवार्तामा धार्मिक समानता, धार्मिक तथा सांस्कृतिक पर्यटनका सम्भावना, द्विपक्षीय व्यापार, लगानी, डिजिटल प्रविधि र जनस्तरको सम्बन्ध विस्तारजस्ता विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
निजी क्षेत्रले छापिरहेको पाठ्यक्रम जनक शिक्षा ल्याउने प्रयासमा छौं : मन्त्री पन्त
आइतबार, भदौ ८, २०८२
मन्त्री पन्तले पहिले जनक शिक्षाले छाप्न नसक्दा निजी क्षेत्रले छापिरहेको र उनीहरूले मेसिनहरूको आपूर्ति गरिरहेको भन्दै यसमा केही जटिलता आए मन्त्रालयमा छलफल गरिने समेत बताए ।
‘सगर ग्यास’ का तीन हजार ३० सिलिन्डर नष्ट गरियो
आइतबार, भदौ ८, २०८२
दैनिक सात हजार पाँच सय सिलिन्डर भर्दै(रिफिल) आइरहेको सगरमाथा ग्यास उद्योग प्रा लि अन्तर्गतका ‘सगर ग्यास’का हाल साढे चार लाख सिलिन्डर बजारमा रहेको सञ्चालक अग्रवालले जानकारी दिए ।
उखु किसान फेरि आन्दोलनमा
आइतबार, भदौ ८, २०८२
प्रदर्शनमा सहभागीहरूले एकतर्फी मूल्य स्वीकार छैन, उखु कृषक शोषण बन्द गर, उखु अनुदान भुक्तानी गर, मूल्य निर्धारणमा कृषकलाई सहभागी गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।
एमसीसीले नेपालको सार्वभौमसत्ता र भू–राजनीतिक सन्तुलनमा गम्भीर असर गर्छ : खनाल
आइतबार, भदौ ८, २०८२
‘संसदमा हुल हुज्जत, नाराबाजी र कोलाहलबिच कुनै सुनुवाइ नभएको अवस्थामा एमसीसी पारित भयो,’ खनालले भने, ‘यो नेपालको लोकतान्त्रिक इतिहासमा एउटा कालो पानाको रूपमा रहनेछ ।’
साताको लोकप्रिय

