प्रधानमन्त्री शाह–आङदेम्बे भेट : बाढीपीडित राहतदेखि संसद् उपस्थितिसम्मको माग उठ्यो
सोमबार, असोज १९, २०८३
उनले भने, ‘प्रधानमन्त्रीज्यूसँगको भेटमा मुख्यगरी रसुवामा बाढी र विपद्का कारण प्रभावित भएका क्षेत्रको पुनःस्थापना, राहत तथा उद्धारका विषयमा छलफल भयो ।
मन्त्रिपरिषद्का पाँच निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि जेनजी आन्दोलनका मुद्दासम्म
सोमबार, असोज १९, २०८३
त्यस्तै, पूर्वाधार विकास मन्त्रालयअन्तर्गत नेपाल इन्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) दोस्रो संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने निर्णय भएको छ ।
सिन्धुपाल्चोक–१ को पालिका अधिवेशन भोलिदेखि
सोमबार, असोज १९, २०८३
क्षेत्रीय सभापति बस्नेतले अधिवेशनका क्रममा कुनै तिक्तता नराखी आपसी सौहार्द कायम गर्न नेता–कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिलाई आग्रह गरेका छन्।
भोटेकोशी प्रभावितलाई सुरक्षित स्थानमा सारेर नयाँ बस्ती बसाउनुपर्छ : मुख्यमन्त्री थापा (भिडियोसहित)
सोमबार, असोज १९, २०८३
उनले बागमती प्रदेश सरकारले विपद्पछि खोज, उद्धार, उपचार तथा खाद्यान्न व्यवस्थापनको काम सम्पन्न गरिसकेको भन्दै अब पुनर्निर्माण र पुनस्र्थापनामा केन्द्रित हुनुपर्ने बताए।
भारत जाँदै गृहमन्त्री गुरुङ
सोमबार, असोज १९, २०८३
गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण हुनेछ । भ्रमणको क्रममा उनको भेट भारतका गृहमन्त्री अमित शाहसँग असोज २७ गते तय भएको छ।
कांग्रेसको आर्थिक नीति : पासपोर्ट बोकेको युवालाई उद्यमी बनाउने लक्ष्य
सोमबार, असोज १९, २०८३
आर्थिक चुनौतीका रूपमा युवा पलायन, कमजोर उत्पादकत्व र आयातनिर्भरतालाई औँल्याउँदै आर्थिक विकासको प्राथमिकता बदल्नुपर्ने प्रस्ताव गरिएको छ ।
कांग्रेस महाधिवेशनमा ‘के गर्ने, के नगर्ने’ प्रस्ताव : नियुक्तिदेखि भ्रष्टाचार नियन्त्रणसम्म जोड
सोमबार, असोज १९, २०८३
प्रस्तावमा सार्वजनिक नियुक्तिलाई दलगत निकटता, पारिवारिक सम्बन्ध वा दबाबका आधारमा नभई समावेशितासहित योग्यता, क्षमता र इमानदारीका आधारमा गर्ने उल्लेख गरिएको छ।
मतपत्रमा हस्ताक्षरबारे कांग्रेस नेता केसीको प्रश्न– ‘यस्तो गैरजिम्मेवार तरिकाले हस्ताक्षर गर्न मिल्छ?’
सोमबार, असोज १९, २०८३
उनले मतपत्रमा देखिएको हस्ताक्षर एउटै व्यक्तिको हुनसक्ने भन्दै मतदान अधिकृतले यति गैरजिम्मेवार ढंगले हस्ताक्षर गर्न मिल्ने हो कि होइन भन्ने प्रश्न गरेका छन्।
काँग्रेस सभापतिको मनोनयन दस्तुर ४० हजार
सोमबार, असोज १९, २०८३
आइतबार एक सूचना जारी गर्दै निर्वाचन समितिले पार्टीको निर्वाचन प्रयोजनका लागि विभिन्न पदहरूको उम्मेदवारी मनोनयन दस्तुर सार्वजनिक गरेको हो ।
कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक
सोमबार, असोज १९, २०८३
६ः३० बजेसम्म दाबी विरोध, ६ः३० देखि ७ः३० बजेसम्म जाँचबुझ गरी बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु
सोमबार, असोज १९, २०८३
त्यसपछि बिहान सवा ९ बजेबाट तीनवटा हलमा बन्दसत्र सुरु हुनेछ ।
प्रवासमा संगठन विस्तारदेखि रूपन्देहीको राजनीतिसम्म, कांग्रेस केन्द्रीय सदस्यमा चित्रबहादुर केसीको उम्मेदवारी
आइतबार, असोज १८, २०८३
विद्यार्थी राजनीतिबाट सुरु भएको उनको राजनीतिक यात्रा नेपालदेखि प्रवाससम्म कांग्रेसको संगठन विस्तारमा सक्रिय हुँदै अहिले रूपन्देही केन्द्रित भएको हो ।
सवा ९ बजेबाट बन्दसत्र, १ देखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय
आइतबार, असोज १८, २०८३
इच्छुक उम्मेदवार तथा प्रतिनिधिहरूलाई पार्टीको आधिकारिक सर्कुलर बमोजिम आवश्यक तयारीसहित उपस्थित हुन आग्रह गरिएको छ।
साताको लोकप्रिय

