Harsamaya
सरकाले सुरुमा गति लिएको थियो, अहिले बरालिएको छ : गगन थापा [भिडियो]
सरकाले सुरुमा गति लिएको थियो, अहिले बरालिएको छ : गगन थापा [भिडियो] थापाले भने, ‘दुई पार्टी मिलेर सरकार बन्दा सुरुमा गति पनि समातेको थियो । अहिले यो सरकार बरालिएको छ । दिन गनेर बस्ने जस्तो भएको छ । आइतबार गयो, सोमबार आयो । एकजनाले बोल्दिएपछि ढल्दैन ढल्दैन भन्यो ।’ 
खानेपानी विभागले ९० प्रतिशत वित्तीय प्रगति हासिल गरेको दाबी
खानेपानी विभागले ९० प्रतिशत वित्तीय प्रगति हासिल गरेको दाबी उनले भने, ‘विभागको वित्तीय प्रगति ९० प्रतिशत पुगेको छ । यो विभाग सहित मन्त्रालयका लागि नै ठूलो उपलब्धि हो । रकमान्तरमा सहयोग गर्ने खानेपानी मन्त्रालय, अर्थ मन्त्रालयलगायत सबैमा विभाग अनुग्रहित छ ।’  
कुनै संलग्नता फेलापरे जस्तोसुकै सजाय भोग्न तयार छु : मन्त्री अधिकारी [भिडियो]
कुनै संलग्नता फेलापरे जस्तोसुकै सजाय भोग्न तयार छु : मन्त्री अधिकारी [भिडियो] केही मान्छेहरू आफ्नो अभिष्ट पूरा गर्नका लागि मालपोतका अधिकृतलाई फिर्ता गराउन आफूसमक्ष आएको पनि पत्रकार सम्मेलनमा बताएका हुन्  । 
नेपाल-बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाहरुको भूमिका प्रशंसनीय (भिडियोसहित)
नेपाल-बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाहरुको भूमिका प्रशंसनीय (भिडियोसहित) नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्ध रहेको बताएका छन् ।
भ्रष्टाचारविरुद्ध सडक संघर्ष गर्नुपर्ने प्रचण्डको चेतावनी [भिडियो]
भ्रष्टाचारविरुद्ध सडक संघर्ष गर्नुपर्ने प्रचण्डको चेतावनी [भिडियो] कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वाइसिएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रिय रूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको उत्पादन ब्रिगेडको निरन्तरता र एक महत्वपूर्ण आयाम भएको उल्लेख गरे ।
राप्रपाले भोलि भ्रष्टाचारविरुद्धको प्रदर्शनसहित आयोगमा ज्ञापनपत्र बुझाउने 
राप्रपाले भोलि भ्रष्टाचारविरुद्धको प्रदर्शनसहित आयोगमा ज्ञापनपत्र बुझाउने  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाउने भएका छन् ।
एमालेको सचिवालय बैठक बस्दै
एमालेको सचिवालय बैठक बस्दै अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुनेछ ।सचिवालय बैठकले साउन २ गते बस्ने पार्टी पोलिटब्युरो र साउन ५ गते बस्ने केन्द्रीय कमिटीको कार्यसूची पनि तय गर्नेछ ।
नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण 
नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण  सपथ कार्यक्रममा उपसभापति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल सहभागी थिए ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू  [भिडियो]
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू  [भिडियो] फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यावधि मिति २०८२ /३ /२९ देखि चार महिनाका लागि थप गर्ने।
जसपाले फिर्ता लियो समर्थन,  सरकार अल्पमतमा
जसपाले फिर्ता लियो समर्थन,  सरकार अल्पमतमा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्षसहित यसअघि नै केन्द्रीय कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ता लिन निर्देशन दिए अनुसार आज समर्थन फिर्ता लिएको हो ।
कर्णाली प्रदेशको अनुगमन गरी तयार गरेको प्रतिवेदन समितिमा पास [भिडियो]
कर्णाली प्रदेशको अनुगमन गरी तयार गरेको प्रतिवेदन समितिमा पास [भिडियो] ‘त्यसलाई हामी प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयहरूमा समेत प्रतिवेदन अनुसार कार्यान्वयन गर्न पठाउने निर्णय भएको छ । कर्णाली प्रदेशमा खानेपानीको योजना परेको तर अलपत्र अवस्थामा रहेको, सबै ठाउँमा विद्युतीकरण पुग्न नसकेको र पुगेको ठाउँमा पनि नियमित र पर्याप्त नभएको त्यसैगरी सडक पूर्वाधार क्षेत्र सबै पालिकाहरूसँग पहुँच नपुगेको बनेका सडकहरू सम्पन्न नभएको...
भ्रष्टाचार गरेको पुष्टि भए जो सुकैलाई पनि कारबाही हुन्छः  सञ्चारमन्त्री गुरुङ [भिडियो]
भ्रष्टाचार गरेको पुष्टि भए जो सुकैलाई पनि कारबाही हुन्छः  सञ्चारमन्त्री गुरुङ [भिडियो] ‘यसमा छानबिन होला कि नहोला भन्ने प्रश्न छ । अघि बढ्दै जाला,’उनले भने, ‘तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्छ । त्यस्तो छ भने सरकारले आँखा चिम्लिनुपर्छ भन्नेकुरा रहँदैन ’ उनले भने । 
Weather Update