Harsamaya
बिहान उठेपछि के गर्ने के नगर्ने ?
बिहान उठेपछि के गर्ने के नगर्ने ? हरेक व्यक्तिले बिहान व्यायाम गर्नुपर्छ । यसबाट तपाई मोटोपना, मधुमेह र मुटुरोग जस्ता समस्याबाट बच्न सक्नुहुन्छ। व्यायाम नगर्दा तपाईंलाई तनाव र थकान पनि लाग्छ, जसलाई मानिसहरूले अक्सर बेवास्ता गर्छन्। त्यसैले, बिहानै व्यायाम गर्नुहोस् र आफ्नो शरीरलाई स्वस्थ राख्नु होस्।
पोखरा महानगरका प्रमुख आचार्य डिस्चार्ज
पोखरा महानगरका प्रमुख आचार्य डिस्चार्ज यही फागुन ३ गते पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष–२०२५’ को औपचारिक घोषणा कार्यक्रममा बेलुन विस्फोट हुँदा उपप्रधान तथा अर्थतन्त्री विष्णुप्रसाद पौडेल र प्रमुख आचार्य घाइते भएका थिए । मन्त्री पौडेल यसअघि नै डिस्चार्ज भइसकेका छन् । 
पाल्पाका नागरिकलाई घरआँगनमै सेवा
पाल्पाका नागरिकलाई घरआँगनमै सेवा राज्यका विभिन्न निकायबाट प्रवाह हुने सेवा रामपुर नगरपालिको अगुवाइमा घुम्ती शिविर सञ्चालन गरेर गाउँगाउँमा प्रवाह भएको छ। आफ्नो घरआँगनमै सेवा पाएर सेवाग्राही मक्ख परेका छन्। 
१४ लाख २८ हजार किशोरीले लगाए एचपिभी खोप
१४ लाख २८ हजार किशोरीले लगाए एचपिभी खोप मनाङ, मुस्ताङ, हुम्ला र डोल्पामा विद्यालय सञ्चालन नभएकाले खोप अभियान सुरु नगरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विद्यालय सुरु हुनसाथ फागुनको तेस्रो सातामा ती जिल्लामा खोप अभियान चल्नेछ । नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चारजना महिलाको मृत्यु हुने गरेको तथ्यांक छ । 
आँखा देख्न पाउने खुसीले दङ्ग काछबासी 
आँखा देख्न पाउने खुसीले दङ्ग काछबासी  प्रजातन्त्र दिवसको अवसर पारेर रोटरी क्लब अफ बर्दिबास, रोटरी क्लब अफ हेटौँडा र रोट्र्याक क्लब अफ हेटौँडाले काछबासीका लागि सञ्चालन गरेका आँखा जाँच शिविरले सेतीमायालाई अब यो दिन कहिल्यै नभुल्नेगरी गुन लगाएको हो ।
स्वाइन फिभरले १८ बङ्गुर मरेपछि ओसारपसारमा रोक, सतर्कता अपनाउन आग्रह
स्वाइन फिभरले १८ बङ्गुर मरेपछि ओसारपसारमा रोक, सतर्कता अपनाउन आग्रह जिल्लामा एक महिनाअघि यस रोगको सङ्क्रमण देखिएको थियोे । त्यसयता जिल्लाको भीमादमा १४, शुक्लागण्डकी नगरपालिकामा दुई, व्यासमा एक र ऋषिङमा एक बङ्गुर मरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा. राजेश चौधरीले जानकारी दिए । 
सुदूरपश्चिम प्रदेशका एक लाख ४३ हजारभन्दा बढीलाई लगाइयो एचपिभी खोप
सुदूरपश्चिम प्रदेशका एक लाख ४३ हजारभन्दा बढीलाई लगाइयो एचपिभी खोप सुदूरपश्चिम प्रदेशका एक लाख ४३ हजार चार सय ८९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ ।
मर्निङ वाक खाली पेटमा गर्ने कि खाएर ? 
मर्निङ वाक खाली पेटमा गर्ने कि खाएर ?  यदि तपाई तौल घटाउन चाहनुहुन्छ भने खाली पेटमा हिँड्नु तपाईको लागि निकै फाइदाजनक साबित हुन सक्छ । यो एक प्रकारको फास्टिङ कार्डियो हो। यदि मानिस स्वस्थ छ भने उसले हरेक बिहान खाली पेटमा तीव्र गतिमा हिँड्नु पर्छ । जब कोही खाली पेटमा हिँड्छ, उसको पेटमा केही रहँदैन। मतलब, शरीरले तपाईंको...
कोशी अस्पतालमा 'पोष्ट अपरेटिभ वार्ड' सञ्चालन
कोशी अस्पतालमा 'पोष्ट अपरेटिभ वार्ड' सञ्चालन अस्पतालमा उपलब्ध स्रोत साधनको प्रयोग गरी भेन्टिलेटरसहितको वार्ड सञ्चालनमा ल्याइएको हो । शल्यक्रियापछि बिरामीलाई राख्न उक्त वार्ड सञ्चालनमा ल्याइएको हो । यसअघि शल्यक्रियापछि बिरामीलाई सघन उपचार कक्ष (आइसियु) तथा बिरामीको अवस्था हेरेर अन्य वार्डमा राख्ने गरिएको थियो ।
प्रादेशिक अस्पताल गौर मधेश प्रदेशमा उत्कृष्ट
प्रादेशिक अस्पताल गौर मधेश प्रदेशमा उत्कृष्ट प्रादेशिक अस्पताल गौर मूल्यांकनको आधारमा कुल ८९ प्रतिशत नम्बर ल्याएर मधेश प्रदेश को ६ वटा प्रादेशिक अस्पतालमध्ये १ नम्बर र देशकै ५० बेडका २० प्रादेशिक अस्पतालमध्ये टपटेनमा पर्न सफल भएको मेडिकल सुपरीटेन्डेन्ट डा. मुरारी ठाकुरले बताए।
अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’ अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहनुभएका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र उहाँलाई थप केही दिन अस्पतालमा राखिने पनि अस्पतालले जनाइएको छ ।
सरकार हाम्रो कहिले हुन्छ ?
सरकार हाम्रो कहिले हुन्छ ? ११ जना आगलागीबाट घाइते हुँदा यो देशका कुनै पनि राजनीतिज्ञलाई छोएन । न त छोयो सरकारलाई नै ।  उनीहरूले अस्पतालसम्म जान एम्बुलेन्ससम्म पाएनन् ।  पानी बोक्ने गाडीमा तत्काल अस्पताल लगिएको थियो । शान्दार मम आगलागी किन भयो सरकारले अध्ययन गर्न समेत जरुरी ठानेन ।
Weather Update