Harsamaya
गण्डकी प्रदेश: एक लाख किशोरीले लगाए क्यान्सरविरुद्धको खोप 
गण्डकी प्रदेश: एक लाख किशोरीले लगाए क्यान्सरविरुद्धको खोप  गण्डकी प्रदेशमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियानले नयाँ सफलता हासिल गरेको छ।
सात महिनामा पाँच सय बिरामीको सफल उपचार
सात महिनामा पाँच सय बिरामीको सफल उपचार भेरी अस्पतालको क्याथ ल्याब सेवाले पश्चिम नेपालका मुटुरोगीहरूलाई नयाँ आशा दिएको छ।
पारस शाहलाई हृदयघात
पारस शाहलाई हृदयघात अस्पताल स्रोतले पारस आइतबार साँझ अस्पताल भर्ना भएको र अहिले उपचार जारी रहेको जानकारी दिएको छ । पारसलाई मुटुसम्बन्धी समस्या देखिएको बुझिएको छ । 
मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द
मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द चन्द्रपुर–४ मा सञ्चालनमा रहेका निजी अस्पताल अनुगमन गर्न शनिबार आएका मुख्यमन्त्री सिंहले मापदण्ड र दर्ता नभएको पाइएपछि तत्कालै बन्द गर्न सञ्चालकलाई पत्र थमाएका थिए । उनी अनुगमनमा आएको थाहा  पाएपछि आधा दर्जन अस्पतालका सञ्चालक सटर लगाएर भागेका थिए । चन्द्रनिगाहपुरको ट्रमा हाइवे सेन्टर, सिभिल अस्पताल, दर्ता र मापदण्ड विपरीत चलाइएको...
रुपन्देहीमा १७१ जना कुष्ठरोगी भेटिए
रुपन्देहीमा १७१ जना कुष्ठरोगी भेटिए कुष्ठरोगको चेकजाँच तथा उपचार गर्नमा गरिने बेवास्ताका कारण कुष्ठरोगको नयाँ बिरामी फेला पर्ने गरेको स्वास्थ्य कार्यालय रुपन्देहीका वरिष्ठ क्षय कुष्ठरोग निरीक्षक टीकाराम अधिकारी बताए ।
कान्तिलाई हजार शैय्या पुर्याउन मन्त्रीले मागे जापानसँग सहयोग 
कान्तिलाई हजार शैय्या पुर्याउन मन्त्रीले मागे जापानसँग सहयोग  त्यसक्रममा राजदूत मायदाले अस्पताललाई सघाउन सकारात्मक रहेको बताए । राजदूत मायदाले जापान र नेपालबीच लामो सहयोग सहकार्य रहेको भन्दै मन्त्रालयका अनुरोधका पक्षमा सकारात्मक रहेको बताएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
उपचारपछि पोखरा फर्किए मेयर आचार्य
उपचारपछि पोखरा फर्किए मेयर आचार्य मन्त्री पौडेल केही दिन अघि नै अस्पतालबाट डिस्चार्ज भएर हाल नियमित काममा फर्किसकेका छन् भने मेयर आचार्य आज डिस्चार्ज भएर पोखरा फर्किएका हुन् । उनले उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा, कीर्तिपुर अस्पताल काठमाडौं लगायतका विशेषज्ञ चिकित्सकहरू, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवार प्रति आभार व्यक्त गरेका छन्...
मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन गरे कारबाही हुन्छ - स्वास्थ्य मन्त्रालय 
मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन गरे कारबाही हुन्छ - स्वास्थ्य मन्त्रालय  मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले उक्त कानुन विपरीत सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने बताए ।
शिक्षामन्त्री भट्टराई चार दिनदेखि अस्पतालमा भर्ना
शिक्षामन्त्री भट्टराई चार दिनदेखि अस्पतालमा भर्ना मंगलबार बिहान स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अस्पताल पुगेर मन्त्री भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि भट्टराई केही दिन यता सार्वजनिक कार्यक्रममा देखिन छाडेकी थिइन् ।
स्वास्थ्य मन्त्रीको सचिवालयले भन्यो - पूरा भिडियो हेरेर मात्र धारणा बनाउनूस्
स्वास्थ्य मन्त्रीको सचिवालयले भन्यो - पूरा भिडियो हेरेर मात्र धारणा बनाउनूस् गलत अर्थ लगाउने गरी भिडियो काटेर सामाजिक सञ्जालमा भाइरल बनाउन खोजिएको देखिन्छ, सचिवालयले प्रेस नोटमा भनेको छ, सोही आधारमा भ्रम सिर्जना गर्न खोजिएको देखियो ।
चेतनाको अभावले घरमै हुन्छन् सुत्केरी
चेतनाको अभावले घरमै हुन्छन् सुत्केरी अझै पनि चेतनाको अभावमा निसीखोलाको दुर्गम गाउँमा घरमै सुत्केरी हुने गरेको पाइएको छ । यहाँको दुर्गम गाउँ चुसिबाङ, तिघ्रापानी, भुर्वाङ र निसेलढोरजस्ता गाउँमा गर्भवतीको ४० प्रतिशत घरमै सुत्केरी हुने गरेको पाइएको छ ।
काभ्रेका केही किशोरीले ‘एचपिभी’खोप लगाउन मानेनन्
काभ्रेका केही किशोरीले ‘एचपिभी’खोप लगाउन मानेनन् यहाँका १६ हजार ९७ बालिकालाई खोप लगाइने लक्ष्य रहेकामा १५ हजार तीन सय ४४ अर्थात् ९५ दशमलव ३२ प्रतिशत बालिकालाई उक्त खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।
Weather Update