राजावादीहरूको आन्दोलनमा हवाइ फायर
                            
                            
                                                        
                                                    
                                                            काठमाडौं - राजावादीहरूको आन्दोलन तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ ।
घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले हवाई फायर गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १४:५५
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
