केपी ओली कपमा आज दुई खेल हुदै
                            
                            
                                                        
                                                    
                                                            काठमाडौँ - जारी केपी ओली कप अन्तर्गत आज दुई खेल हुदै छन्। आज पहिलो खेल त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच खेल हुदै छ। यो खेल बिहान साढे ११ बजेदेखि एन्फा कम्प्लेक्समा हुने छ।
त्यस्तै दोस्रो खेल केपी ओली एफसी र न्यूरोड टिमबीच हुने छ। यो खेल अपराहन्न ३ बजेदेखि एन्फा कम्प्लेक्समा हुने तालिका रहेको छ।
यस अघि आइतबार सम्पन्न उद्घाटन खेलमा एपीएफले उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई टाई ब्रेकरमा पराजित गरेर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ०९:०१
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
