Harsamaya
चुनावको दिन यति एयरलाइन्सले उडान स्थगित गर्ने
यति एयरलाइन्स ।

काठमाडौं - फागुन २१ गते हुनलागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन यति एयरलाइन्सले उडान स्थगित गर्ने भएको छ ।

एयरलाइन्सले सुचना जारी गर्दै फागुन २१ गतेको निर्वाचनका कारण आफ्ना सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित गरेको जनाएको हो ।

फागुन २२ गतेदेखि पुनः नियमित उडान सेवा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२  १०:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update