आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा (विज्ञप्तिसहित)
                            
                            
                                                        
                                                     
                                                            पोखरा - गण्डकी प्रदेशले आज सार्वजनिक बिदा दिएको छ।
मन्त्रिपरिषदको सोमबारको निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।
गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय गरेको हो।
 विज्ञप्ति :-

 
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  ०७:३१
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                 
                                                ![मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/Khagendra-1761903117.jpg) 
                                                 
                     
                     
                     
                     
                     
                    