प्रकाश शरण महतले गरे नुवाकोट १ मा मनोनयन
नुवाकोट - पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले गरे नुवाकोट १ मा मनोनयन दर्ता गरेका छन् ।
प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट डा. महतले उम्मेदवारी दर्ता गरेका हुन् ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२ १७:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

