Harsamaya
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
नेपाली कांग्रेस केन्द्रीय कार्यलय ।

ललितपुर - नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा सुरु भएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति छ । 
 

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update