सहकारी विधेयक, २०८३ बहुमतले पारित
बिहीबार, असार १८, २०८३
सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभाबाट बहुमतका साथ विधेयक पारित भएको हो।
सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने कानुनी व्यवस्था स्पष्ट पार्न सांसद शर्माको माग
बिहीबार, असार १८, २०८३
बिहीबार प्रतिनिधिसभामा ‘सहकारी ऐन (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा भाग लिँदै उनले निर्दोष बचतकर्ताको रकम फिर्ता हुने कानुनी सुनिश्चितता नै आफूहरूको मुख्य चासो रहेको बताए।
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबार, असार १८, २०८३
बिक्रीदर १०७ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ २९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७६ पैसा तोकिएको छ ।
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
बुधबार, असार १७, २०८३
बिक्रीदर १०६ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा तोकिएको छ ।
आर्थिक वृद्धिलाई गति दिने गरी मौद्रिक नीति आउँछ : डेपुटी गभर्नर पण्डित (भिडियोसहित)
मंगलबार, असार १६, २०८३
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आगामी मौद्रिक नीति आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी तयार गरिने बताएका छन्।
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबार, असार १६, २०८३
यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ १६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०० रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
सोमबार, असार १५, २०८३
सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९५ पैसा तोकिएको छ ।
आइतबारको लागि विदेशी मुद्राको विनिमय दर कति ?
आइतबार, असार १४, २०८३
यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ २८ पैसा र बिक्रीदर २०० रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।
नेपालमा रहेको प्रशस्त पूँजीलाई लगानीमा बदल्न अमेरिकी क्रस रिभर बैंकले थाल्यो छलफल
शनिबार, असार १३, २०८३
‘विश्वभरका संस्थागत लगानीकर्ताले किन नेपाललाई आफ्नो लगानीको गन्तव्य बनाउने, र त्यो निर्णय सहज बनाउन नेपालले कस्तो वित्तीय वातावरण र लगानी संरचना निर्माण गर्नुपर्छ ?’ भन्ने विषयमा छलफल केन्द्रित थियो।
शनिबारको लागि विदेशी मुद्राको विनिमय दर कति ?
शनिबार, असार १३, २०८३
यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ २८ पैसा र बिक्रीदर २०० रुपैयाँ ४९ पैसा कायम गरिएको छ ।
नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह
शुक्रबार, असार १२, २०८३
बैंकका अनुसार हाल बिक्रीमा राखिएको उक्त सेयर खरिदका लागि पहिलो चरणमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
बिहीबार, असार ११, २०८३
बिक्रीदर १९९ रुपैयाँ ७३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ०० पैसा र बिक्रीदर १८६ रुपैयाँ ७४ पैसा निर्धारण गरिएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
बुधबार, असार १०, २०८३
खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।
साताको लोकप्रिय

