गभर्नर सिफारिस समितिबाट भट्टराईले दिए राजीनामा
मंगलबार, वैशाख ९, २०८२
मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन गरेको सिफारिस समितिमा पूर्व गभर्नरका रूपमा भट्टराईसहित विश्व पौडेल सदस्यको जिम्मेवारीमा थिए ।
आजको डलरदेखि दिनारसम्म : कुन विदेशी मुद्रा कति महँगियो?
मंगलबार, वैशाख ९, २०८२
विदेशमा बसोबास गर्ने नेपालीहरूका साथै आयात–निर्यातमा संलग्न व्यवसायीका लागि महत्वपूर्ण खबर! नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नयाँ विनिमय दर सार्वजनिक गरेको छ।
यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमयदर
सोमबार, वैशाख ८, २०८२
केन्द्रीय बैंकले भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको...
वाणिज्य बैंकहरुको खुद नाफा ४१ अर्ब २५ करोड बढी
आइतबार, वैशाख ७, २०८२
त्यस्तै एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । कुमारी, सिटिजन्स, हिमालयन, स्ट्याडर्ड चार्टर्ड, सिद्धार्थ, प्राइम मर्सियल र कृषि विकास बैंकको पनि नाफा घटेको छ ।
हिमालयन बैंकको खुद नाफा ५० करोड
आइतबार, वैशाख ७, २०८२
यता, बैंकको सञ्चालन नाफा भने ८.३१ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड पुगेको छ । यसको खराब कर्जा ४.९६ प्रतिशतबाट बढेर ७.६८ प्रतिशत पुगेको छ । हिमालयनको वितरणयोग्य नाफा भने ७ अर्ब ३६ करोड रुपैयाँ ऋणात्मक छ ।
ग्लोबल आइएमई बैंकको ४ अर्ब ५३ करोड खुद नाफा
आइतबार, वैशाख ७, २०८२
कम्पनीले ५ खर्ब १७ अर्ब निक्षेप उठाएको छ भने ४ खर्ब १३ अर्ब कर्जा दिएको छ। कम्पनीको खराब कर्जा बढेर ४.९८ प्रतिशत पुगेको छ। गत वर्षको खराब कर्जा ४.७४ प्रतिशत थियो ।
शनिबारको विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलरको भाउ स्थिर
शनिबार, वैशाख ६, २०८२
यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ५८ पैसा र बिक्रीदर नौ रूपैयाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६६ पैसा र बिक्रीदर १८ रूपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३७...
राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजीनामा
शुक्रबार, वैशाख ५, २०८२
नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा भट्टलाई गभर्नर बनाउन लागिएको चर्चा परिचर्चा चलिरहेको बेला उनले आज राजीनामा बुझाएका हुन् ।
कुमारी बैंकको १ लाख ९२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
शुक्रबार, वैशाख ५, २०८२
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (वैशाख ५ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
डलर र युरोको भाउ घट्यो
शुक्रबार, वैशाख ५, २०८२
स्विस फ्र्याङ्क एकको खरिददर १६६.८२ रूपैयाँ ४६ पैसा र बिक्रीदर १६७ रूपैयाँ ५५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ७२ पैसा र बिक्रीदर ८७ रूपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ १५ पैसा र बिक्रीदर ९८ रूपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिददर...
आजको विदेशी विनिमय दर: डलर स्थिर, खाडी मुलुकको मुद्रामा सामान्य उतारचढाव
बिहीबार, वैशाख ४, २०८२
अन्तर्राष्ट्रिय बजारमा केही स्थिरता देखिए पनि नेपालमा आज विदेशी मुद्राको विनिमय दरमा सामान्य उतारचढाव देखिएको छ।
विदेशी मुद्राको दरमा चलायमान उतारचढाव: कुन मुद्राको भाउ चढ्यो, कुन घट्यो?
बुधबार, वैशाख ३, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदरले अन्तर्राष्ट्रिय आर्थिक चलायमानता नेपालभित्र कसरी प्रभाव पारिरहेको छ भन्ने संकेत दिएको छ। विदेशी मुद्रासँग कारोबार गर्ने व्यवसायी, विद्यार्थी, पर्यटक र विदेशमा काम गर्ने नेपालीहरूका लागि यो दर महत्वपूर्ण मापदण्ड हो।
६५ वर्ष नाघेकालाई गभर्नर बनाउन नपाउने सर्वोच्चको आदेश
मंगलबार, वैशाख २, २०८२
सर्वोच्च अदालतले गभर्नर बन्न ६५ वर्षे उमेर हद हटाएर जारी गरेको अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको सदस्य तथा पदाधिकारी नियुक्ति मापदण्ड विरुद्ध परेको रिटमा मंगलबार सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश मार्फत तत्कालका लागि सो मापदण्ड कार्यान्वयन रोकिदिएको हो ।
साताको लोकप्रिय
