Harsamaya
युरोको भाउ घट्दा अमेरिकी डलरको भाउ स्थिर, आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ 
युरोको भाउ घट्दा अमेरिकी डलरको भाउ स्थिर, आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ  नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रुपैयाँ २२ पैसा र बिक्रीदर १८२ रुपैयाँ...
गभर्नर नियुक्तिबारे प्रधानमन्त्रीले भने - मेरोट्रोकेसीबाट गभर्नर नियुक्ति गरिन्छ
गभर्नर नियुक्तिबारे प्रधानमन्त्रीले भने - मेरोट्रोकेसीबाट गभर्नर नियुक्ति गरिन्छ   उनले पूर्व योजनाकारहरूको संस्थाबाट आफ्ना सोच र अनुभवको आदानप्रदान होस् भन्ने कामना गर्दै व्यक्तित्व टकराव नगरी संस्थाको दिगोपनको कामना गरे।
गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा 
गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा  अर्थ मन्त्रीको सचिवालयका अनुसार पौडेलले अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा दिएका हुन्। नेपाली कांग्रेसले गभर्नरमा पौडेललाई सिफारिस गर्न प्रस्ताव गरेपछि उनले समितिको सदस्यबाट राजीनामा दिएका हुन् ।
आज पनि बढ्यो अमेरिकी डलर र युरोको भाउ , प्रमुख मुद्राहरूको सटही दर कति छ ?
आज पनि बढ्यो अमेरिकी डलर र युरोको भाउ , प्रमुख मुद्राहरूको सटही दर कति छ ? नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रुपैयाँ १७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८२ रुपैयाँ २२ पैसा र बिक्रीदर १८ ३रुपैयाँ...
राष्ट्र बैकका कार्यवाहक नेतृत्वले एउटा राजीनामा पनि स्वीकृत नगर्नु लज्जाको विषय : वित्तीय कर्मचारी संघ
राष्ट्र बैकका कार्यवाहक नेतृत्वले एउटा राजीनामा पनि स्वीकृत नगर्नु लज्जाको विषय : वित्तीय कर्मचारी संघ नेपाल वित्तीय संस्था कर्मचारी संघ नेपाल राष्ट्र बैंकले लामो समयसम्म राष्ट्र बैंकमा गभर्नर नियुक्ति हुन नसकेको भन्दै आपत्ति जनाएको छ ।
नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश
नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश अर्थमन्त्री पौडेलले प्रतिवेदनले आगामी वर्षको बजेट निर्माणमा महत्वपूर्ण सहयोग पुर्याउने बताए । 
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमयदर
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमयदर अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रूपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ १९ पैसा र बिक्रीदर १०४ रूपैयाँ ६६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
सुन खरिदका लागि सिफारिस गर्दा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन
सुन खरिदका लागि सिफारिस गर्दा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन नेपाल राष्ट्र बैंकले सुन खरिदको लागि सिफारिस गर्दा शुल्क लिन नपाउने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।
‘वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’
‘वित्तीय पहुँच सुधार भएको छ, अर्थतन्त्र लयमा आउँदैछ’ आइतबार नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै ढुंगानाले विगत दुई वर्षदेखि घट्दै  गएको वस्तु  निर्यात र आयात चालु आर्थिक वर्षको कार्तिकदेखि बढ्न थालेको बताइन् ।
गभर्नर सिफारिस समितिबाट भट्टराईले दिए राजीनामा
गभर्नर सिफारिस समितिबाट भट्टराईले दिए राजीनामा मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन गरेको सिफारिस समितिमा पूर्व गभर्नरका रूपमा भट्टराईसहित विश्व पौडेल सदस्यको जिम्मेवारीमा थिए ।
वाणिज्य बैंकहरुको खुद नाफा ४१ अर्ब २५ करोड बढी
वाणिज्य बैंकहरुको खुद नाफा ४१ अर्ब २५ करोड बढी त्यस्तै एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै घटेको छ । कुमारी, सिटिजन्स, हिमालयन, स्ट्याडर्ड चार्टर्ड, सिद्धार्थ, प्राइम मर्सियल र कृषि विकास बैंकको पनि नाफा घटेको छ ।
हिमालयन बैंकको खुद नाफा ५० करोड 
हिमालयन बैंकको खुद नाफा ५० करोड  यता, बैंकको सञ्चालन नाफा भने ८.३१ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड पुगेको छ । यसको खराब कर्जा ४.९६ प्रतिशतबाट बढेर ७.६८ प्रतिशत पुगेको छ । हिमालयनको वितरणयोग्य नाफा भने ७ अर्ब ३६ करोड रुपैयाँ ऋणात्मक छ ।
Weather Update