भ्रामक प्रचारमा विश्वास नगर्न सिद्धार्थ बैंकको आग्रह
बिहीबार, साउन २१, २०८३
विज्ञप्तिअनुसार दिलीप सिंह ओली सिद्धार्थ बैंकका निक्षेपकर्ता वा कर्जा ग्राहक नभएको बैंकको दाबी छ। बैंकले कर्जा प्रवाह र असुली प्रक्रिया प्रचलित कानुन तथा नियमनअनुसार नै सञ्चालन हुँदै आएको स्पष्ट पारेको छ ।
कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित
बिहीबार, साउन २१, २०८३
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ३ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.४५ प्रतिशतले घटेर ९ अर्ब १२ करोड रुपैयाँमा सीमित भएको छ । बैंकको खुद सञ्चालन आम्दानी १० अर्ब ४ करोड रुपैयाँ तथा सञ्चालन मुनाफा ३ अर्ब ९४ करोड...
बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, अधिक तरलता व्यवस्थापन गर्ने तयारी
बुधबार, साउन २०, २०८३
राष्ट्र बैंकका अनुसार यसका लागि मंगलबार दिउँसो ३ बजे बोलकबोल (अक्सन) आयोजना गरिनेछ । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा निक्षेप राख्नका लागि बोलकबोलमार्फत सहभागिता जनाउन सक्नेछन् ।
समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध : मनोज ज्ञवाली (भिडियोसहित)
मंगलबार, साउन १९, २०८३
उनका अनुसार बैंक तथा वित्तीय संस्थामा करिब १४–१५ खर्ब रुपैयाँ अतिरिक्त तरलता रहेकाले त्यसलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नु अहिलेको मुख्य चुनौती बनेको छ ।
दुई समस्याग्रस्त सहकारीका ३४१ बचतकर्ताले पाए रकम फिर्ता
मंगलबार, साउन १९, २०८३
यस्तै, साउन १ देखि १५ गतेसम्म विभिन्न समस्याग्रस्त सहकारीका ६५ जना ऋणीबाट रकम असुल गरिएको समितिले जानकारी दिएको छ।
काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण
शनिबार, साउन १६, २०८३
सहकारी विभागले शुक्रबार कार्यवाहक प्रमुख सुनिता डंगोलसमक्ष वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै उक्त जानकारी दिएको हो ।
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
शनिबार, साउन १६, २०८३
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
बुधबार, असार ३१, २०८३
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।
समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु, पहिलो चरणमा ४२ जनाले पाए रकम
मंगलबार, असार ३०, २०८३
बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मंगलबारदेखि बचत फिर्ता कार्यक्रम सुरु गरेको हो ।
काठमाडौं हिँडेका मिटरब्याज पीडित रोक्न गृहमन्त्री निजगढमै, ६ बुँदे मागमा वार्ता
मंगलबार, असार ३०, २०८३
आफ्नो जायजेथा र उठिबास गराउने मिटरब्याजी (सामन्ती) प्रथाको समूल नष्ट हुनुपर्ने अडानमा रहेका पीडितहरूले सरकारसमक्ष स्पष्ट खाकासहित ६ बुँदे माग अघि सारेका छन् ।
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबार, असार ३०, २०८३
नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
सोमबार, असार २९, २०८३
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ ।
उत्पादनशील क्षेत्रमा नबिल बैंकको डेढ खर्ब भन्दा बढी लगानी
आइतबार, असार २८, २०८३
‘बैंकिङ्ग एण्ड बियोन्ड’ को मूल नाराका साथ अघि बढेको बैंकले परम्परागत बैंकिङ्गभन्दा माथि उठेर मुलुकको दिगो विकासमा टेवा पुग्ने क्षेत्रहरूमा आक्रामक रूपमा कर्जा विस्तार गरिरहेको छ ।
साताको लोकप्रिय

