जमराको के छ महत्त्व ?
सोमबार, असोज ६, २०८२
जमराको औषधीय पक्षमा पनि विशेष ध्यान दिइन्छ । मिश्रका अनुसार,‘जमरा खाएमा शरीरमा सुगर (रक्तमा चिनी) को मात्रा कम गर्न सहयोग गर्छ ।’ यसैले जमराको धार्मिक महत्त्वसँगै स्वास्थ्यसम्बन्धी उपयोगिता पनि छ ।
एसिया कपमा भारतसँग पाकिस्तान पराजित
सोमबार, असोज ६, २०८२
आइतबार रातिको खेलमा भारतका लागि अभिषेक शर्माले सानदार अर्धशतकीय इनिङ खेले । ३९ बलको सामना गरेका उनले ६ चौका र पाँच छक्काको मद्दतमा ७४ रन बनाएका हुन् ।
‘बुलेटे आमा’ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्दै
सोमबार, असोज ६, २०८२
सामाजिक सञ्जालमा व्यापक समर्थन बटुलिरहेकी तिवारीको अभियानलाई स्थानीय तहदेखि अन्तर्राष्ट्रिय समुदायले पनि चासोका साथ हेर्ने अपेक्षा गरिएको छ ।
बाजुरामा राँगा जुधाएर बडादशैंको स्वागत
सोमबार, असोज ६, २०८२
यहाँका स्थानीयले एक आपसमा राँगा जुधाएर बडा दशैंको स्वागत गर्ने गरेका छन् । रावल वाडा र थापाबाडा ओल्लो पल्लो गाउँका राँगाहरु जुधाईएका हुन्। जसमा थापाबाडिको राँगाले जितेको हो ।
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
सोमबार, असोज ६, २०८२
पार्सले प्रतिकिलो ८००, पुदिना प्रतिकिलो ७००, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १३० र गुन्द्रुक प्रतिकिलो २५० तोकेको छ ।
राष्ट्रिय क्रिकेट टोली आज यूएई जाँदै
सोमबार, असोज ६, २०८२
नेपाल क्रिकेट सङ्घ (क्यान) काअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएसँगै सोमबार यूएई प्रस्थानन गर्न लागेको हो ।
पाँच नयाँ मन्त्रीहरुको शपथ आज हुने
सोमबार, असोज ६, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच नयाँ मन्त्रीको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाएकी छन् ।
मनसुनी वायुको प्रभाव कमजोर बन्दै, कोशी , बागमती र लुम्बिनी प्रदेशमा हल्का वर्षा
सोमबार, असोज ६, २०८२
कोशी प्रदेशका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नवरात्र प्रारम्भ, आज घटस्थापना
सोमबार, असोज ६, २०८२
आजको दिनलाई धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले अति महत्त्वपूर्ण मानिन्छ ।बडादसैँको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।
यस्तो छ, सोमबारको विदेशी मुद्राको विनिमय दर
सोमबार, असोज ६, २०८२
युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २० पैसा र बिक्रीदर १६५ रुपैयाँ ९१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९० रुपैयाँ २६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ८० पैसा र बिक्रीदर १७७ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।
आजको राशिफल : मेषले नयाँ व्यवसाय सुरु गर्ने, मकरलाई आर्थिक लाभ
सोमबार, असोज ६, २०८२
बिना प्रतिस्पर्धा फाइदा हुने समय । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ।
असोज ५ : आज दिनभर के के भए ?
आइतबार, असोज ५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीसँग प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् ।
माओवादीले केन्द्रीय समिति बिघटन गरेर महाधिवेशन आयोजक समिति बनाउने (भिडियोसहित)
आइतबार, असोज ५, २०८२
नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति बिघटन गरी महाधिवेशन आयोजक समिति बनाउने भएको छ ।
साताको लोकप्रिय

