Harsamaya
हर समय
हर समय
सीमा विवादपछि अवरुद्ध कर्णाली करिडोर सुचारु गर्ने सहमति
सीमा विवादपछि अवरुद्ध कर्णाली करिडोर सुचारु गर्ने सहमति स्थानीय व्यक्ति र घुम्न गएका पर्यटकहरुको लुटिएका व्यक्तिगत र सार्वजनिक सम्पत्तिहरुको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने सहमति गरिएको हो ।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत
मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको पक्षमा आएको मत कुल संख्याको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले स्वीकृत भएको मधेश प्रदेशका सभामुख राम अशिष यादवले घोषणा गरे । 
हातहतियारसम्बन्धी मुद्दामा  ४० जना पक्राउ
हातहतियारसम्बन्धी मुद्दामा  ४० जना पक्राउ यसैगरी पक्राउ परेकाबाट प्रहरीले चाइनिज पेस्तोलको गोली एक राउण्ड, एसएलआरको गोली २६३ राउण्ड, विभिन्न बन्दुकमा लाग्ने गोली ७० राउण्डसमेत बरामद भएको जनाएको छ ।
‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन कानुनी अधिकार नेपाल मेडिकल काउन्सिल ऐन, २०२० बमोजिम काउन्सिलमा दर्ता भएका चिकित्सकमा मात्र रहेको उहाँले जानकारी दिए । 
अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका थप ७१ जना नेपालीको उद्धार
अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका थप ७१ जना नेपालीको उद्धार नेपाली नागरिकको उद्धार गरिएकोमा पछिल्लो समय थप ७१ जनाको उद्दार गरिएको र अन्यको पनि उद्दार कार्य जारी रहेको जानकारी दिए । 
जोखिमयुक्त बस्तीलाई विकल्पबिनै उठाउन मिल्दैन : इन्दिरा राना मगर [भिडियोसहित]
जोखिमयुक्त बस्तीलाई विकल्पबिनै उठाउन मिल्दैन : इन्दिरा राना मगर [भिडियोसहित] जनताले के भोगिरहेका छन् भन्ने विषयमा छलफल गर्ने वातावरण बनेको छ । यो राम्रो सुरुवात हो ।’
नेप्से १६.३८ अङ्कले बढ्यो
नेप्से १६.३८ अङ्कले बढ्यो कूल तीन सय ३६ कम्पनीको एक करोड आठ लाख ८८ हजार सात सय ३९ कित्ता शेयर रु चार अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ मूल्यमा खरिद बिक्री भएका छन् ।
नेपाली भान्सा र किसानका खेतबारीमा ९५ प्रतिशतसम्म परनिर्भरता देखिएको छ : डा.बालकृष्ण जोशी [भिडियोसहित]
नेपाली भान्सा र किसानका खेतबारीमा ९५ प्रतिशतसम्म परनिर्भरता देखिएको छ : डा.बालकृष्ण जोशी [भिडियोसहित] सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी अगाडि बढाउने निर्णय गरेपछि सन् १९९४ देखि मे २२ मा यो दिवस मनाउन थालिएको हो ।
संयुक्त राष्ट्रसंघलाई नेपालको पत्र -  विकासशील हैन अति कम विकसित राष्ट्रमै रहन चाहन्छौं 
संयुक्त राष्ट्रसंघलाई नेपालको पत्र -  विकासशील हैन अति कम विकसित राष्ट्रमै रहन चाहन्छौं  विकासशील मुलुकमा स्तरोन्नति हुने पूर्वनिर्धारित प्रक्रिया हालका आर्थिक तथा भूराजनीतिक परिस्थितिका कारण पछि सार्न पहल गरिएको जानकारी दिए ।
नेपालले अमेरिकालाई दियो ३१८ रनको बलियो लक्ष्य
नेपालले अमेरिकालाई दियो ३१८ रनको बलियो लक्ष्य यस्तै, दीपेन्द्र सिंह ऐरीले ५९ रनको योगदान दिए । रोहित पौडेलले ४६, आसिफ शेखले ४३, कुशल भुर्तेलले २९, गुलशन झाले १५ रन बनाए ।
निर्माण क्षेत्रको संकटबारे मन्त्रीहरूको जवाफ : ‘आयोजना नरोक्नुहोस्, मूल्य समायोजन गर्छौं’
निर्माण क्षेत्रको संकटबारे मन्त्रीहरूको जवाफ : ‘आयोजना नरोक्नुहोस्, मूल्य समायोजन गर्छौं’ शुक्रबार बसेको समितिको बैठकमा निर्माण सामग्रीको मूल्यवृद्धि, बजेट अभाव, कानुनी जटिलता तथा आयोजना कार्यान्वयनमा देखिएका समस्याबारे व्यापक छलफल गरिएको हो ।
तालिम लिइरहेका आठ जना सशस्त्र प्रहरी जवान बेहोस
तालिम लिइरहेका आठ जना सशस्त्र प्रहरी जवान बेहोस इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले बिहान ९ बजेतिर उनीहरु बेहोस भएको जानकारी दिए ।
Weather Update