Harsamaya
हर समय
हर समय
उपुरका सुन्तलाले बजार तताए, कृषकको आम्दानी उचाइमा
उपुरका सुन्तलाले बजार तताए, कृषकको आम्दानी उचाइमा सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ । यहाँ काठमाडौँ, पोखरा, नारायणगढदेखि बुटवलबाट व्यापारीहरू बगानमै सुन्तला किन्नका लागि आउने गरेका छन् ।
ललितपुरमा ‘एआई’ शिक्षा मञ्च: दक्षिण एसियाको सबैभन्दा ठूलो सम्मेलन सुरु हुँदै
ललितपुरमा ‘एआई’ शिक्षा मञ्च: दक्षिण एसियाको सबैभन्दा ठूलो सम्मेलन सुरु हुँदै ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने भएको छ।
तरकारी बिक्रीबाट दैनिक दुई हजार रुपैयाँ आम्दानी
तरकारी बिक्रीबाट दैनिक दुई हजार रुपैयाँ आम्दानी कैलालीको धनगढी उपमहानगरपालिका– ६ मटियारीका किसान बिखलु रानाले व्यावसायिक तरकारी खेतीबाट दैनिक दुई हजारसम्म आम्दानी गर्दै आएका छन् ।
वडाध्यक्ष महतोको निधन
वडाध्यक्ष महतोको निधन
अटोमोबाइल व्यवसायमा संकट: पलायन हुने क्रम जारी
अटोमोबाइल व्यवसायमा संकट: पलायन हुने क्रम जारी आर्थिकलगायत विविध कारणले अटोमोबाइल व्यवसायी पलायन हुन थालेका छन् । यो व्यवसाय धराशयी हुँदा कैयनले रोजगारी गुमाएका छन् ।
नेपाल स्वास्थ्य सम्मेलन सुरु
नेपाल स्वास्थ्य सम्मेलन सुरु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन यहाँ सुरु भएको छ।
स्वास्थ्य सुदृढीकरणका लागि प्रवासी विशेषज्ञसँगको सहकार्य: काठमाडौंमा दुईदिने सम्मेलन
स्वास्थ्य सुदृढीकरणका लागि प्रवासी विशेषज्ञसँगको सहकार्य: काठमाडौंमा दुईदिने सम्मेलन देशको स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने उद्देश्यसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि स्वास्थ्य सम्मेलनको आयोजना गर्दैछ ।
Weather Update