Harsamaya
हर समय
हर समय
‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम
‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम नेपाली गीतसङ्गीत प्रेमी माँझ परिचित नाम हो, सोनु निगम ।  ‘यो जिन्दगीले’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायतका नेपाली भाषाको गीत गाएका निगमले नेपालमा भने पहिलोपटक क्रिसमसको अवसर पारेर कन्सर्ट गरेका छन् ।
टिकापुर र इनरुवामा लागूऔषधसहित दुई पक्राउ
टिकापुर र इनरुवामा लागूऔषधसहित दुई पक्राउ प्रहरीले दुवै घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ। पछिल्लो समय लागूऔषधको ओसारपसार नियन्त्रण गर्न प्रहरीको निगरानी प्रभावकारी बन्दै गएको देखिन्छ।
घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर
घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर उनीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 
नारायणी अस्पतालका बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने
नारायणी अस्पतालका बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने नारायणी अस्पतालका बिग्रिएका औजार तथा उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मतसम्भार गर्ने भएको छ ।
Weather Update