Harsamaya
हर समय
हर समय
 राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध प्रदर्शन
 राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध प्रदर्शन नेपालीहरूको भविष्यलाई समाप्त पार्ने र नेपालीको सम्पूर्ण जानकारी विदेशीलाई दिने काम राष्ट्रिय परिचयपत्रका माध्यमबाट भएकाले त्यसलाई रोक्न राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्ने प्रदर्शनमा सहभागीहरूले बताएका थिए ।
कांग्रेसले सरकारले ल्याएको अध्यादेशको सदनमा प्रतिरक्षा गर्ने
कांग्रेसले सरकारले ल्याएको अध्यादेशको सदनमा प्रतिरक्षा गर्ने बैठकमा कांग्रेसका तर्फबाट मन्त्री भएकाहरूले मुलुकलाई सुशासनका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको जानकारी गराएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले अध्यादेशका बारेमा संसदीय दलको बैठकबाट समान धारणा बनाउने र संसदमा त्यही अनुसार प्रस्तुत हुने बताए । 
नेपालमा रड हानेर भारतमा लुकेका नुवाकोटका अजय र गोरखाका दिपक पक्राउ
नेपालमा रड हानेर भारतमा लुकेका नुवाकोटका अजय र गोरखाका दिपक पक्राउ पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका–४ घर भई काठमाडौं नागार्जुन नगरपालिका–१० स्युचटार बस्ने ३४ वर्षीय अजय लामा र गोरखा बारपाक सुलिकोट गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ३२ वर्षीय दिपक बरामु रहेका छ्न् ।
भाटभटेनी सुपरमार्केटको कर प्रणालीमा अनधिकृत पहुँच पुर्‍याउने दुई पक्राउ
भाटभटेनी सुपरमार्केटको कर प्रणालीमा अनधिकृत पहुँच पुर्‍याउने दुई पक्राउ पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–११ बस्ने पर्वत बिहादी गाउँपालिका-३ घर भएका २८ वर्षीय सन्तोष पराजुली र गोरखा भिमसेनथापा गाउँपालिका–४ घर भएका २२ वर्षीय परिन पाण्डे रहेका छ
सुडानको अस्पतालमा ड्रोन आक्रमणमा ३० जनाको मृत्यु
सुडानको अस्पतालमा ड्रोन आक्रमणमा ३० जनाको मृत्यु शुक्रबार साँझ साउदी अस्पतालमा भएको बम विष्फोटले यस क्षेत्रका बिरामीको आकष्मिक उपचार गर्नका लागि उपलब्ध एक मात्र अस्पतालको भवन ‘ध्वस्त’ पारेको स्रोतले एएफपीलाई बताएको छ ।
जनताले अस्वीकार गरेका दलहरू शीर्ष स्थानमा रहने कुरा अप्राकृतिक - महासचिव पोखरेल
जनताले अस्वीकार गरेका दलहरू शीर्ष स्थानमा रहने कुरा अप्राकृतिक - महासचिव पोखरेल देशलाई बलिया राजनीतिक दल, स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शी नेतृत्व आवश्यक रहेको भन्दै पोखरेलले त्यो क्षमता नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्र रहेको दावी गरे । उनले राष्ट्र निर्माण गर्ने व्यक्ति केपी ओली माथि चौतर्फी हमला भइरहेकाले प्रतिरक्षा गर्न अग्र मोर्चामा उभिन युवा संघलाई आग्रह गरे । 
पीएम कपको उपाधि एपिएफले जित्यो
पीएम कपको उपाधि एपिएफले जित्यो जितका लागि पाएको ६८ रनको विजयी लक्ष्य एपिएफले १२ दशमलव पाँच ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो । एपिएफका ममता चौधरीले अविजित ४३, कप्तान इन्दु बर्मा नटआउट १८ रन जोडिन् । 
अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि निर्वाचन सम्पन्‍न, आइतबारसम्म परिणाम आउने
अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि निर्वाचन सम्पन्‍न, आइतबारसम्म परिणाम आउने अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षका लागि चार जना चुनावी मैदानमा छन् । जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई र विजयप्रकाश शर्मा प्रतिस्पर्धामा छन् । ३३ पदाधिकारीसहित ३१२ केन्द्रीय सदस्य चयन गर्न दुई हजार ३९८ जना प्रतिनिधि मतदानमा सहभागी भएका छन् ।
काठमाडौंमा रूख कटानले सबैभन्दा बढी विपत्ति
काठमाडौंमा रूख कटानले सबैभन्दा बढी विपत्ति त्यसैगरी विद्युत्बाट आगालागीका घटना ५९, खाना पकाउने ग्यासबाट २ र अन्य विभिद्का घटना १२ रहेको विष्णुप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार कामपा क्षेत्रमा बत्तीको पोलमा हुने आगलागीका घटना बढी नै छन् ।
 इजरायली चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनी कैदीको पनि रिहाई
 इजरायली चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनी कैदीको पनि रिहाई यस बिषयमा विषयमा सार्वजनिक रूपमा बोल्ने अधिकार आफूलाई नभएको बताउँदै नाम नबताउने शर्तमा स्रोतले भन्यो, “यी कैदीहरूमध्ये १२० जना आजीवन कारावासको सजाय काटिरहेका छन् । 
कमला नदीमा भइरहेको अवैध उत्खनन रोक्ने प्रयास जारी
कमला नदीमा भइरहेको अवैध उत्खनन रोक्ने प्रयास जारी लामो समयदेखि नदीजन्य पदार्थको अवैध उत्खनन गरी ओसारपसार गर्न प्रयोग गर्दै आएका वैकल्पिक रूपमा प्रयोग गरिने बाटोलाई खनेर बन्द गर्ने, निगरानी गर्ने, उत्खननको काममा संलग्न ट्र्याक्टर तथा अन्य उपकरण नियन्त्रणमा लिनेलगायत काममा प्रहरीले सक्रियता बढाएको हो ।
हमासले शनिबार थप चार इजरायली बन्धकलाई रिहा गर्ने  
हमासले शनिबार थप चार इजरायली बन्धकलाई रिहा गर्ने   प्यालेस्टिनी स्रोतहरूका अनुसार बन्धकको आदान प्रदान ग्रीनविच समयअनुसार बिहान १० बजेभन्दा पहिले नै रिहाई सुरु हुन सक्छ, यद्यपि हमास र इजरायल दुवैले अपेक्षित समयको बारेमा बयान जारी गरेका छैनन्।
Weather Update