Harsamaya
हर समय
हर समय
भात जतिखेर पनि खान्नु हुन्न, पोषणबिदका कुरा पढनुहोस्
भात जतिखेर पनि खान्नु हुन्न, पोषणबिदका कुरा पढनुहोस् भात हरेक नेपालीको भान्सामा फरक तरिकाले तयार गरिन्छ। अधिकांश मानिस रोटीभन्दा भात खान मन पराउँछन् । यो सजिलै पचाउन सकिने, हल्का र कार्बोहाइड्रेटयुक्त खाना हो, जसले शरीरलाई ऊर्जा प्रदान गर्छ। 
संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँ
संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँ संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँछ ।  संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् ।
सिन्धु भूतपूर्व सैनिक संघको अध्यक्षमा कमल, अधिवेशनमा को नेताले के भने ? 
सिन्धु भूतपूर्व सैनिक संघको अध्यक्षमा कमल, अधिवेशनमा को नेताले के भने ?  केन्द्रले सर्कुलर गरेको कार्यक्रम गर्न सकेको छैन यसको कारण के हो ? यस्तो गतिविधि ले पार्टीलाई असर पर्ने बताउदै श्रेष्ठले चिन्ता व्यक्त गरे। सहमहामन्त्री श्रेष्ठले जिल्लाका नेताहरूलाई एकआपसमा रचनात्मक सहयोग गरि अघि बढ्न अनुरोध गरे।
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ६८ जनाको मृत्यु
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ६८ जनाको मृत्यु ‘उत्तरी डार्फरको अल फाशरमा रहेको साउदी अस्पतालमा मिसाइल आक्रमणमा ६८ जना बिरामी मारिए र अन्य १९ जना घाइते भए,’ सुडानी डाक्टर नेटवर्कले एक विज्ञप्तिमा उल्लेख गरेको छ । 
क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ (विज्ञप्तिसहित)
क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ (विज्ञप्तिसहित) वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक पक्राउ परेका छन्  । काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने ४० वर्षीया लालिमाया दर्लामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 
कमला गुरुङको संयोजकत्वमा आर्थिक समिति गठन (विज्ञप्तिसहित)  
कमला गुरुङको संयोजकत्वमा आर्थिक समिति गठन (विज्ञप्तिसहित)   राजेन्द्र महत्तोकाे पार्टी राष्ट्रिय मुक्ति पार्टी नेपालले राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशा सफल बनाउने निर्णय गरेको छ । आज बसेकाे साे पार्टीको बैठकले अभियान, संघर्ष र विद्रोहको त्रियांगी  मार्गलाई अगाडि बढाउन केन्द्रीय कोष खडा गर्ने निर्णय गरेको हो ।
नेपालमा रड हानेर भारतमा लुकेर बसेका एक पक्राउ (विज्ञप्तिसहित)
नेपालमा रड हानेर भारतमा लुकेर बसेका एक पक्राउ (विज्ञप्तिसहित) ज्यान मार्ने उद्योग कसुरका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका–४ घर भई काठमाडौं नागार्जुन नगरपालिका–१० स्युचटार बस्ने ३४ वर्षीय अजय लामा र गोरखा बारपाक सुलिकोट गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ३२ वर्षीय दिपक बरामु रहेका छ्न् । 
काठमाडौँमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु (फोटोसहित)
काठमाडौँमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु (फोटोसहित) दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी वृहत् कला प्रदर्शनी शनिबारदेखि यहाँ सुरु भएको छ। ‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एशियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एशियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने प्रदर्शनीका परिकल्पनाकार डा अर्शिया लोखन्डवालाले बताए।
व्यवस्थासँगै अवस्था परिवर्तन गर्न स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन - संयोजक थपलिया (भिडियोसहित)
व्यवस्थासँगै अवस्था परिवर्तन गर्न स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन - संयोजक थपलिया (भिडियोसहित) नेपाली कांग्रेसले आगामी माघ १६ र १७ गते नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ ।  कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा सिर्जना गर्ने र देशको आर्थिक रूपान्तरणमा योगदान पुराउने उद्देश्यले...
‘राइट टु प्रोटिन’ हाफ म्याराथनः सन्तोषी र राजन प्रथम
‘राइट टु प्रोटिन’ हाफ म्याराथनः सन्तोषी र राजन प्रथम मुलुककै सबैभन्दा धेरै खेलाडीको सहभागिता रहेको चौथो संस्करणको ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा भएको प्रतियोगितामा विभिन्न आठ विधामध्ये खुला हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ राजन रोकाय प्रथम भएका छन् ।
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
अझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला मोरङको ग्रामथान गाउँपालिका–५ कि सीता चौधरीलाई खाना पकाउने दाउरा जोहो गर्न हम्मेहम्मे पर्दछ । माटोले लिपेको घरका भित्ता, परालको छानो, सानो झुपडी त्यही झुपडीबाट निस्किएको कालोधुवाँसँगै उडेको छ सीताको दिनचर्या । बिहानीको झिसमिसेसँगै गाईवस्तुको गोबर उठाउनुपर्ने बाध्यता छ दक्षिणी मोरङका महिलाहरूको ।
Weather Update