Harsamaya
हर समय
हर समय
नएलजी इन्स्योरेन्सले माघ २० गतेबाट सेयर लिलामी गर्ने (सूचनासहित)
नएलजी इन्स्योरेन्सले माघ २० गतेबाट सेयर लिलामी गर्ने (सूचनासहित) एनएलजी इन्स्योरेन्सले ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर लिलामीमा गर्ने भएको छ । जसमा कम्पनीले माघ २० गतेदेखि संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर लिलाममा बिक्री गर्न लागेको हो । आवेदन दिने अन्तिम म्याद माघ २७ गतेसम्म रहेको छ...
अखिल क्रान्तिकारीको मतगणना रोकियो
अखिल क्रान्तिकारीको मतगणना रोकियो अखिल क्रान्तिकारीको मत गणनामा विवाद सुरू भएको छ।  जसका कारण जारी मतगणना मधेस प्रदेशमा पुगे पछि रोकिन पुगेको छ । 
स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा भिषा काफ्ले निर्वाचित
स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा भिषा काफ्ले निर्वाचित स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा भिषा काफ्ले निर्वाचित भएका छन्।  शनिबार काठमाडौंमा अबेर सम्पन्न मञ्चको छैटौँ राष्ट्रिय अधिवेशनले काफ्ले सहित १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । 
प्रि ओपन सेसन नेप्से सूचक बढ्यो
प्रि ओपन सेसन नेप्से सूचक बढ्यो प्रि ओपन सेसनमा नेप्से सूचक २.४० अंकले बढेको छ । यससँगै सूचक २६५६.७५ विन्दुमा आएको छ । २ करोड ११ लाख ७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
म्याग्दीमा ३३ करोड ४६ लाखको सुन्तला बिक्री
म्याग्दीमा ३३ करोड ४६ लाखको सुन्तला बिक्री जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन बृद्धि हुँदा किसानले राम्रो आम्दानी गरेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार सुन्तला पकेट क्षेत्रबाट बिक्री भएको सुन्तलाको विवरणअनुसार जिल्लामा रु ३३ करोड ४६ लाखको सुन्तला बिक्री भसकेको छ ।
६ महिनामा गौर भन्सारद्वारा १४ करोड राजस्व संकलन
६ महिनामा गौर भन्सारद्वारा १४ करोड राजस्व संकलन भन्सार प्रमुख सिंहका अनुसार, यो छ महिनामा सबैभन्दा बढी पुसमा तीन करोड ४७ लाख १४ हजार संकलन भएको छ । यो महिना लक्ष्य भन्दा १७ प्रतिशत बढी रकम राजस्व संकलन भयो । यस वर्ष गौर भन्सार कार्यालयले विभागले दिएको लक्ष्य भेट्टाउने किसिमले काम गरिरहेको छ ।
रवि लामिछानेको थुनछेक बहस आज पनि, आजै आदेश आउने
रवि लामिछानेको थुनछेक बहस आज पनि, आजै आदेश आउने प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथि उजुरी गरिएको हो ।
इतिहास - धर्मभक्त माथेमा जसलाई गालामा चक्कुले चिरियो र बेहोसीमै झुन्ड्याएर फाँसी दिइयो
इतिहास - धर्मभक्त माथेमा जसलाई गालामा चक्कुले चिरियो र बेहोसीमै झुन्ड्याएर फाँसी दिइयो रुखको हाँगामा डोरी बाँधेर डोरी तान्नासाथ हाँगा भाँचियो । फेरि अर्को हाँगामा झुन्ड्याइयो । धर्म भक्तको छटपटीले त्यो हाँगा पनि भाँचियो । यसरी हाँगा भाँचिएर दुई पल्टसम्म फाँसीबाट बचेका धर्म भक्तको गाला नर शमशेरले चक्कुद्धारा चिरिदिए । बेस्सरी पिटे, सिपाहीहरूलाई पिट्न लगाए ।
अछाममा बाख्रा चराउन जंगल गएका दुई किशोरी मृत फेला
अछाममा बाख्रा चराउन जंगल गएका दुई किशोरी मृत फेला ‘अन्दाजी १४-१५ वर्षका दुई किशोरी रहेको भन्ने बुझियो, मृत्युको कारण के हो भन्ने यकिन भन्न सकिएन,’ उनले भने, ‘शवलाई सुरक्षित राख्ने काम मात्रै भएको छ, बाँकी अनुसन्धान गर्न बाँकी छ।’
सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै कलाकार
सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै कलाकार सरस्वती पूजा नजिकिँदै जाँदा जिल्लाको विभिन्न स्थानमा मूर्तिकारहरू धमाधम मूर्ति बनाउन थालेका छन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा अवस्थित सबै सामुदायिक तथा निजी विद्यालय, कोचिङ सेन्टर, ट्युशन सेन्टर, क्लब, पुस्तकालयसहित गाउँ तथा नगरका विभिन्न चोकचोकमा सरस्वती पूजाका लागि मूर्तिकारलाई मूर्ति बनाउन भ्याइनभ्याई छ ।
विश्व कुष्ठरोग दिवस
विश्व कुष्ठरोग दिवस
Weather Update