Harsamaya
हर समय
हर समय
वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड
वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड अघिल्लो वर्ष वैदेशिक अध्ययनका लागि ५८ अर्ब ९५ करोड बराबरको रकम विदेशिएको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय नौ दशमलव सात प्रतिशतले वृद्धि भई एक खर्ब एक अर्ब ९२ करोड पुगेको छ । गत वर्ष ६ महिनाको अवधिमा भ्रमण व्यय ९२ अर्ब ८७ करोड बराबर थियो ।
इच्छाएको फल माग्न शालिनदीमा भिड (फोटो फिचर)
इच्छाएको फल माग्न शालिनदीमा भिड (फोटो फिचर) पौष शुक्ल पूर्णीमादेखि माघ शुक्ल  पूर्णीमासम्म साँखुको शालिनदीमा श्रीस्वस्थानी देवीको व्रत उपासना गरिन्छ । माघस्नान गर्ने क्रममा शालिनदीमा स्नान गरी नजिकै रहेका हरिहरको पूजा आराधना र स्वस्थानी देवीको पूजा गरेमा इच्छा गरेको फल प्राप्त हुने जनविश्वास छ ।
सात खर्ब ६३ अर्ब बराबरको रेमिट्यान्स भित्रियो
सात खर्ब ६३ अर्ब बराबरको रेमिट्यान्स भित्रियो नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह चार दशमलव एक प्रतितशले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव २ प्रतिशतले बढेको थियो । 
मुलुकको कूल व्यापार घाटा सात खर्ब २३ अर्ब
मुलुकको कूल व्यापार घाटा सात खर्ब २३ अर्ब चालु आर्थिक वर्षको ६ महिनामा कूल वस्तु व्यापार घाटा चार दशमलव चार प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा दुई दशमलव ६ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही...
काठमाडौंका विभिन्न स्थानमा आगलागी हुँदा ३२ लाख बढीको क्षति
काठमाडौंका विभिन्न स्थानमा आगलागी हुँदा ३२ लाख बढीको क्षति सोही सटरमा जोडिएको सोही नगरपालिका–८ सुन्दर बस्ती बस्ने कास्की माछापुच्छ्रे गाउँपालिका–२ घर भएका लिलाबहादुर तामाङको खाजा घर र सोही नगरपालिका–७ बस्ने झापाका अर्जुन चौधरीको मोटरसाइकल ग्यारेजमा पनि आगलागी भएको थियो ।
सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुखसहित पाँच जना पक्राउ
सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुखसहित पाँच जना पक्राउ सहकारी रजिष्ट्रार कार्यालय पोखराले गरेको छानबिनका क्रममा उक्त सहकारीका बचतकर्ताहरूको रकम दुरुपयोग गरेको भेटिएको र आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई प्रतिवेदन पठाएको थियो । त्यसै आधारमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।      
सवारी दुर्घटनामा परी ६ महिनामा ३८ जनाको मृत्यु
सवारी दुर्घटनामा परी ६ महिनामा ३८ जनाको मृत्यु पृथ्वी राजमार्गकै व्यास नगरपालिका–१२ घाँसीकुवामा शनिबार राति ग्याँस बोकेको बुलेट ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु भयो । यी केही उदाहरण मात्रै हुन्, जिल्लामा पछिल्लो छ महिनामा सवारी दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका छन् । मुग्लिन –पोखरा सडकखण्ड विस्तारसँगै फराकिलो सडकमा तीव्र गतिका कारण दुर्घटना बढेको हो । 
पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन (विज्ञप्तिसहित)
पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन (विज्ञप्तिसहित) वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने र आन्दोलनरत पक्षलाईसमेत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत् समस्या समाधानमा सहयोग गर्न गृह मन्त्रालयले अपिल गरेको सहसचिव एवम् प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । 
दाँत पहेलो भयो? यसरी गर्नुहोस् घरमै उपचार
दाँत पहेलो भयो? यसरी गर्नुहोस् घरमै उपचार नियमित रूपमा दाँत सफा गरिएन भने दाँत पहेंलो देखिन थाल्छ। यदि दाँतको यो पहेंलो फोहोर समयमै सफा गरिएन भने यो अन्ततः जिद्दी प्लेकमा परिणत हुन्छ।
१० वटा सञ्‍चारमाध्यम कालोसूचीमा (विज्ञप्तिसहित)
१० वटा सञ्‍चारमाध्यम कालोसूचीमा (विज्ञप्तिसहित) यस्तै, हुँदै नभएका निराधार, अफवाहपूर्ण, अतिरञ्जित शीर्षक दिई जनमानसमा भ्रम फैलाउने मिडियाका रूपमा दर्ता सूचीकरण नभई चलेका ५४ युट्युब च्यानल र पाँच फेसबुक पेजलाई थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाएको पनि काउन्सिलले जनाएको छ ।
Weather Update