बाँकेमा ३६ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै
सोमबार, माघ २१, २०८१
सो अवसरमा जिल्ला समन्वय समितिका, बाँकेका सभापति ज्ञानेन्द्र चौधरीले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन आग्रह गर्दै यो सबैको साझा दायित्व भएको बताए । नेपालगञ्जका फिजिसियन डा राजन पाण्डेले सबै क्यान्सरविरुद्ध खोप नभएको तर यसमा खोप लगाएर बचाउन सकिने जानकारी दिँदै भ्याक्सिन सुरक्षाकवच भएको बताए ।
माओवादी केन्द्रका कुन नेताले कुन प्रदेशको जिम्मेवारी पाए ?
सोमबार, माघ २१, २०८१
बैठकले विशेष प्रदेशमा जयपुरी घर्ती, प्रवास (सार्क) मा लक्ष्मण पन्त, प्रवास (यूरोप–अमेरिका अन्तरसमिति) सचिव राम कार्की, प्रवास (एसिया) समितिमा केन्द्रीय सदस्य ओम शर्मालाई इन्चार्ज तोकिएको छ । महाचिवभन्दा माथिका पदाधिकारीले भूगोलको जिम्मेवारी नलिने निर्णय भएको उनले जानकारी दिए ।
दुई महिनाको अवधिमा ९ वटा नयाँ विधेयक संसदमा
सोमबार, माघ २१, २०८१
संघीय संसद् सचिवालयका अनुसार पुस १ देखि माघ २१ गते सम्म आइपुग्दा सरकारले उक्त संख्यामा विधेयक दर्ता गराएको हो । सचिवालयका अनुसार यस अवधिमा प्रतिनिधिसभा अन्तर्गत ६ र राष्ट्रिय सभामा तीन नयाँ विधेयक दर्ता भएका छन् ।
माओवादीले 'जनतासँग माओवादी' अभियान चलाउने
सोमबार, माघ २१, २०८१
प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौँमा गर्ने निर्णय गरिएको छ भने पार्टीले जितेका १ सय २३ स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला काठमाडौंमा गर्ने निर्णय भएको छ । उनका अनुसार फागुन ९ गते सो भेला हुने भएको छ ।
नेदरल्यान्ड्स थाइल्यान्डसँग १७ रनले पराजित
सोमबार, माघ २१, २०८१
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाइल्यान्डले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ८६ रनको योगफल बनाएको थियो । थाइल्यान्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ रन जोडिन् । फन्नीता मायाले १२ रन जोडिन् ।
नेपालगञ्जमा ‘ट्राफिक लाइट’को नियम लागू
सोमबार, माघ २१, २०८१
गत वर्षको चैतमा उक्त ट्राफिक लाइटको परीक्षणकाल सुरु गरिए पनि गत पुसको २८ गतेदेखि नियमित रुपमा लागू भएको ट्राफिक लाइटले सडकलाई मात्र नभई सवारी साधन चालक र यात्रुलाई समेत व्यवस्थित रुपले सडकमा हिँड्न सहयोग गरेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ का बासिन्दा बलवीर खड्काले बताए ।
नेप्से परिसूचक बढ्यो
सोमबार, माघ २१, २०८१
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु ३५ करोड ३० लाख ७५ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको छ लाख ३४ हजार ६२० कित्ता शेयर किनबेच भएको छ ।
सिरियाका राष्ट्रपतिलाई लिन पठायो साउदीले विशेष विमान
सोमबार, माघ २१, २०८१
यो भ्रमणले सिरिया र साउदी अरबबीच बढ्दो राजनीतिक सम्बन्धलाई औँल्याउँछ। सिरियाको सरकारी टेलिभिजन सिरियन अरब न्युज एजेन्सी (साना) को रिपोर्ट अनुसार यो बैठक यमामा प्यालेसमा भएको थियो। डिसेम्बर ८ मा बसर अल–असद शासनको पतनपछि जुलानीको यो पहिलो औपचारिक विदेश भ्रमण हो।
अब नेपाल पछाडि पर्दैन - प्रधानमन्त्री ओली
सोमबार, माघ २१, २०८१
उनले विद्यार्थीहरू अरूको बहकाबमा लाग्न नहुने र असक नेपाली संस्कारलाई पछ्याउनु लाग्नुपर्नेमा जोड दिँदै युवाहरूका लागि स्वदेशमै अवसरहरूको सृजना गर्न सरकारले विशेष ध्यान दिइरहेको जनाए ।
दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली
सोमबार, माघ २१, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गरेका छन् ।
पुरैनी तालमा चराको सङ्ख्या घट्यो
सोमबार, माघ २१, २०८१
बेलौरी नगरपालिका - ६ भुराकोटस्थित पुरैनी ताल चरा अवलोकन गर्नेको गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । ताल क्षेत्रमा आहारा खोज्दै गरेका, उड्दै गरेका, तालमा जलविहार गर्दै गरेका चरा सहजै अवलोकन गर्न सकिन्छ ।
नारायणघाट-बुटवल सडक विस्तारले गति लिँदै
सोमबार, माघ २१, २०८१
राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ ।
राष्ट्रपति पौडेलबाट वसन्त श्रवण
सोमबार, माघ २१, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले आज विहान विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक गएर वसन्त श्रवण गरेका छन् ।
साताको लोकप्रिय

