Harsamaya
हर समय
हर समय
नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत
नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत मासिक रु ४० हजार बचत हुँदै आएको विश्वकर्माले जानकारी दिनुभयो । छ जना परिवारको सम्पूर्ण खर्च, छोराछोरीको शिक्षामा खर्च पनि यही आम्दानीबाट हुने गरेको उहाँले बताउनुभयो । तीन जनालाई रोजगारी समेत दिएको बताउँदै उनले तलबबापत मासिक रु ३६ हजार खर्च लाग्ने उल्लेख गरे । 
मकुना मृत्यु प्रकरणः कार्यदलले स्थलगत काम सक्यो
मकुना मृत्यु प्रकरणः कार्यदलले स्थलगत काम सक्यो पौडेलको संयोजकत्वमा बनेको पाँच सदस्यीय कार्यदलले गत माघ २७ गतेदेखि काम सुरु गरेको थियो । उनीहरूले सौराहाका निजी हात्ती सञ्चालक, युनाइटेड हात्ती सहकारी संस्थाका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका प्रतिनिधिसँग छलफल गरे । 
‘एमगज’ को बेहोस बनाएर उपचार 
‘एमगज’ को बेहोस बनाएर उपचार  हात्तीको दाया खुट्टामा चोट लागेको भन्दै गोली वा भाला प्रहारबाट घाइते भएको हुनसक्ने डा सडौलाले बताए । ‘हात्तीलाई बेहोस बनाएर उपचार गरिएको हो । उपचारपछि पुन होसमा ल्याएर सोही जङ्गलमा छाडिएको छ’, उनले भने । 
ताइवानको डिपार्टमेन्टल स्टोरमा भयानक विस्फोट, चारको मृत्यु
ताइवानको डिपार्टमेन्टल स्टोरमा भयानक विस्फोट, चारको मृत्यु ‘म बिहान ११:३० बजे शहरको सरकारी भवनमा काम गरिरहेको थिएँ र यो शिन कङ मित्सुकोशी डिपार्टमेन्ट स्टोरको छेउमा भएकोले मैले कम्पन महसुस गरें,’ ताइचुङका मेयर लु शिओ येनले पत्रकारहरूलाई भने, ‘विस्फोट धेरै गम्भीर छ र उद्धार जारी छ।’
‘मोही पूर्जाको हक सुनिश्चित गर’ भन्दै स्वर्गद्वारी गुठी पीडितको माइतीघरमा प्रदर्शन (फोटोहरू)
‘मोही पूर्जाको हक सुनिश्चित गर’ भन्दै स्वर्गद्वारी गुठी पीडितको माइतीघरमा प्रदर्शन (फोटोहरू) दाङ देउखुरीका स्वर्गद्वारी गुठी पीडित मोही किसानले काठमाडौंमा प्रदर्शन गरेका छन् । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
मकुनाको हत्या गरेको भन्दै काठमाडौं प्रदर्शन
मकुनाको हत्या गरेको भन्दै काठमाडौं प्रदर्शन उनले दोषीलाई कारबाही नभएसम्म निरन्तर दबाबका कार्यक्रम आयोजना गर्ने उल्लेख गरिन् । चितवन राष्ट्रिय निकुञ्जले भने सुरक्षा टोलीलाई आक्रमण गर्न आएपनि आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताउँदै आएको छ । 
त्रिवि मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत
त्रिवि मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत प्रधानमन्त्री केपी ओलीले आफूले पदभार ग्रहणपछि तीन सय दिनभित्र त्रिवि मैदानको स्तरोन्नति निर्देशन दिएका थिए । यो मैदान पहिला त्रिभुवन विश्वविद्यालय मातहत नै थियो । कानुनी अड्चनबीच काम नहुँदा सरकारले नै सहरी विकास मन्त्रालयलाई जिम्मेवारी दिएर काम बढाएको हो ।
देवघाट महामहोत्सव सकियो
देवघाट महामहोत्सव सकियो विश्व जागरण महाअभियान ट्रष्टका संरक्षक भागवत् कथा वाचक इश्वरकृष्ण महाराजले भक्तजनको माया, स्नेह र सहयोगले महामहोत्सव एक महिनासम्म सञ्चालन गर्न सहयोग र हौसला मिलेको बताए । महामहोत्सवबाट संकलित रकम मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम निर्माणका लागि खर्च गरिने उनले जानकारी दिए । 
शंखरापुर दुर्घटनाः २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा
शंखरापुर दुर्घटनाः २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा दुर्घटनामा गम्भीर घाइते भएका क्रिस्चलको शिक्षण अस्पताल महाराजगञ्जमा, सुरेशको नेपाल मेडिकल कलेजमा र शुसांकको शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
आज सुनको भाउ २३ सय रुपैयाँले बढ्यो
आज सुनको भाउ २३ सय रुपैयाँले बढ्यो बिहीबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै चाँदी १९ सय ६५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदी प्रतितोला १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।
इन्द्रावती -७ मा ‘जनयुद्ध दिवस’मनाउन सार्वजनिक बिदा 
इन्द्रावती -७ मा ‘जनयुद्ध दिवस’मनाउन सार्वजनिक बिदा  गाउँपालिकाले बिदा नदिएपनि वडाध्यक्ष रविन्द्र कुमार खातीले वडाको निर्णय भन्दै बिदा दिएका हुन् । अहिलेको लोकतन्त्रको जग जनयुद्ध भएकाले बिदा दिइएको उनले बताए । तर कानुनत वडाले सार्वजनिक बिदा दिन भने मिल्दैन । गाउँपालिका वा नगरपालिकालाई भने स्थानीय आवश्यकताअनुसार बिदा दिन सक्ने अधिकार छ । 
सस्तो मूल्यमा लम्पी स्किनविरुद्धको खोप उपलब्ध गराउन बायोटेक तयार
सस्तो मूल्यमा लम्पी स्किनविरुद्धको खोप उपलब्ध गराउन बायोटेक तयार हैदराबादस्थित जेनोम उपत्यकामा रहेको कम्पनीको कार्यालयमा नेपाली सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले आफूहरूले उत्पादन गरेको खोप ‘बायोभेट’ले स्वीकृत पाइसकेको र नेपाललगायत देशका किसानलाई सस्तो मूल्यमा उपलब्ध गराउने बताए ।
Weather Update