साहित्यसुधा नेपालको वार्षिकोत्सवमा पोखरेल र पौडेल सम्मानित
शनिबार, फागुन १०, २०८१
पोखरेलले कुनै पनि औपचारिक शिक्षा विना आफ्नो स्व अध्ययनबाट छन्दमा उत्कृष्ट कविता सिर्जना गरेर कृति प्रकाशन गरेकी छिन् भने पौडेलका दर्जनौँ कृति प्रकाशित भएका छन् । प्रमुख अतिथि डा.नवराज लम्सालले साहित्यले समाजलाई र देशलाई केही दिन सक्ने साहित्यको सिर्जना गर्न साधनामा निरन्तर लाग्नुपर्ने बताए । जस्तो बोलिन्छ त्यस्तै जीवन बाँच्न सकियो भने सार्थक हुने बताउँदै सम्मानित व्यक्तित्वहरूलाई बधाई ज्ञापन गरे ।
सिन्धुपाल्चोक जिल्ला अदालत बार इकाइको अध्यक्षमा भुपेन्द्र थिङ निर्वाचित
शनिबार, फागुन १०, २०८१
त्यसैगरी महिला समितिको संयोजकमा सुनिता तामाङ निर्विरोध निर्वाचित भएकी छन् । सदस्यहरूमा उद्वव अधिकारी, हरीप्रसाद सुवेदी, नवीन घिमिरे,ग्यालसाङ शेर्पा र मोहनराज गिरी निर्विरोध निर्वाचित भएका हुन् ।
बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ वर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य
शनिबार, फागुन १०, २०८१
उनले भनिन्- ‘हाम्रो जीवनशैली सामान्य नै हो । दुःखी, गरिब र असहायलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ । जीवनको एक–एक हिसाब बुझाउन म तयार छु । बालकोटको घर हाम्रो पसिना र मेहनतबाट बनाइएको हो । सम्पूर्ण नेपालीले सहज रूपमा लाउन र खान पाउनुपर्छ भन्ने हिसाबले हामी लागिरहेका छौँ ।’
हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक
शनिबार, फागुन १०, २०८१
बदलामा, इजरायलले ६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको बताइएको छ । यी मध्ये ५० जना आजीवन कारावास भोगिरहेका छन्, ६० जना लामो समयदेखि जेल सजाय भोगिरहेका छन् र ४४५ जना गाजाका बासिन्दा हुन् जसलाई युद्धको समयमा पक्राउ गरिएको थियो ।
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
शनिबार, फागुन १०, २०८१
भारतस्थित युरोपेली संघको कार्यालयले सामाजिक सञ्जाल एक्समा सार्वजनिक पोस्टमा भनिएको छ, ‘भोन डेर लेयेनले ‘कलेज अफ कमिसनर्स’सहितको एक प्रतिनिधिमण्डलका साथ फेब्रुअरी २७ र २८ मा नयाँ दिल्लीको भ्रमण हुने भएको छ ।’
कुम्भमेलाबाट फर्किएका चार नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, ६ जना घाइते
शनिबार, फागुन १०, २०८१
सोही गाडीमा सवार लिलावतीका श्रीमान् कञ्चनरुप नगरपालिका १ स्थित लक्ष्मीनारायण माधयमिक विद्यालय वैरवाका शिक्षक उपेन्द्र नारायण चौधरी, वडा नम्बर ७ कै लालुदेबी यादव, वडा नम्बर ५ का जीतु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनीज्वाई र चालकसहित ६ जना घाइते भएका छन् । उनीहरुको गोरखपुर अस्पतालमा उपचार भइरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
शनिबार, फागुन १०, २०८१
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार ८ सय २५ रूपैयाँ र १८ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सात वटा प्रदेश पाँच वा नौ पनि हुन सक्छ रूवाबासी गर्नु पर्दैन -प्रधानमन्त्री ओली
शनिबार, फागुन १०, २०८१
शनिबार काठमाडौंमा राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले संविधानमा उल्लेख लोकतन्त्रमा आधारभूत पक्षबाहेक अन्य संरचनात्मक पक्षलाई हेरफेर र सुधार गर्न सकिने बताएका हुन् ।
परराष्ट्रमन्त्री राणा र ओडिशाका मुख्यमन्त्री माँझीबीच के भयो कुराकानी ?
शनिबार, फागुन १०, २०८१
साथै उनले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा पठनपाठनको व्यवस्थाका लागि ओडिसा सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिएको बताएकी छन् ।
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने सिन्धुपाल्चोकका दिपेश पक्राउ
शनिबार, फागुन १०, २०८१
श्रेष्ठले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बाट पक्राउ गरेको हो ।
मुग्लिन-पोखरा सडकः दमौली बजारमा कालोपत्र गर्न थालियो
शनिबार, फागुन १०, २०८१
पूर्वी खण्डमा हालसम्म ७७ दशमलव ७ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा पर्ने ४१ दशमलव ४५ किलोमिटर दूरीमध्ये ३४ दशमलव ५ किमीमा चार लेन र ३ दशमलव १ मा दुई लेन सडक कालोपत्र भइसकेको छ ।
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण
शनिबार, फागुन १०, २०८१
प्रधानमन्त्री ओली र प्रथम महिला शाक्य दाम्पत्य जीवनमा बाँधिएको ३७औँ वार्षिकोत्सवका अवसरमा पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोहमा मन्त्रिपरिषद् सदस्यका साथै समाजका प्रतिष्ठित व्यक्तिहरु सहभागी थिए ।
चितवन राष्ट्रिय निकुञ्जलाई बाघ पाल्न कठिन
शनिबार, फागुन १०, २०८१
बाघलाई दैनिक मासु खुवाइरहेको भए पनि भुक्तानी गर्न नसकिएको उनले जानकारी दिए। निकुञ्जको कसरामा तीन, देवनगरमा दुई र सौराहामा दुई बाघ खोरमा छन् । झण्डै दुई महिनाअघि माडीमा नियन्त्रणमा लिइएको बाघलाई राख्ने ठाउँ नभएर पर्सा पठाइएको थियो ।
साताको लोकप्रिय

