Harsamaya
हर समय
हर समय
नाकामा झोले पोकेलाई तर्साएर राति ट्रक छिराउने प्रवृत्ति अन्त्य हुनुपर्छ  - पूर्वमुख्यमन्त्री कार्की 
नाकामा झोले पोकेलाई तर्साएर राति ट्रक छिराउने प्रवृत्ति अन्त्य हुनुपर्छ - पूर्वमुख्यमन्त्री कार्की  उनले यस्तो गतिविधिले राजस्व संकलनमा गम्भीर असर पारिरहेको भन्दै प्रदेश सरकारले संघ सरकारसँग मिलेर सशक्त रूपमा हस्तक्षेप गर्नुपर्ने बताए । 
मेलम्ची-१२ ले पायो नयाँ प्रशासकीय भवन 
मेलम्ची-१२ ले पायो नयाँ प्रशासकीय भवन  ४ करोड ६२ लाख रुपैयाँको बजेट सुनिश्चित गरिए पनि भवन निर्माण कार्य २ करोड ९७ लाख रुपैयाँमा सम्पन्न भएको वडा अध्यक्ष गणेशबहादुर तामाङले जानकारी दिए । 
भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ
भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ उनलाई ठिमी नगरपालिका-२ दिव्यस्वरी नेवा भुटु रेष्टुरेन्ट अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
विद्यालय शिक्षा विधेयक, २०८० लाई चाँडो भन्दा चाँडो टुङ्गोमा पुर्याउनुपर्छ : मन्त्री पन्त
विद्यालय शिक्षा विधेयक, २०८० लाई चाँडो भन्दा चाँडो टुङ्गोमा पुर्याउनुपर्छ : मन्त्री पन्त उनले भने, ‘विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा पुर्याउन म गम्भीर तरिकाले लागेको छु । निरन्तर छलफल गरेर यो विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पु‍र्याउनुपर्छ । विधेयकको छलफल सोमबारसम्म जारी नै राखौं । कतिपय विषयहरू छन् तर  विषयहरू भए पनि छलफललाई लम्ब्याउ भन्न खोजेको होइन । राजनीतिक तहमा पनि मैले विद्यालय...
दक्षिण कोरिया पठाइदिन्छु भन्दै २६ लाख ठगी गर्ने सुनसरीका रमेश पक्राउ
दक्षिण कोरिया पठाइदिन्छु भन्दै २६ लाख ठगी गर्ने सुनसरीका रमेश पक्राउ कागेश्वरी मनोहरा नगरपालिका–१६ पेप्सीकोला बस्ने सुनसरी इनरूवा नगरपालिका–७ घर भएका ३२ वर्षीय रमेश कुमार यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।  
राप्रपा युवा संगठनका अध्यक्ष केसी रिहा
राप्रपा युवा संगठनका अध्यक्ष केसी रिहा सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले केसीलाई रिहा गर्ने आदेश गरेको हो । 
लोडसेडिङ हल्ला मात्रै, आजबाट भारतलाई ७३१ मेगावाट विद्युत निर्यात सुरु
लोडसेडिङ हल्ला मात्रै, आजबाट भारतलाई ७३१ मेगावाट विद्युत निर्यात सुरु मन्त्री खड्काले हिउँदमा उत्पादन घटेका बेला करिब एक हजार ५५ मेगावाटसम्म विद्युत् भारतबाट आयात गरिएको थियो तर अहिले उत्पादन बढेपछि सर्वसाधारण र उद्योगहरूलाई समेत पर्याप्त विद्युत पुग्ने गरी आपूर्ति भइरहेको बताए ।
 नेपालमा ४१ देखि ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले हुन्छ : महानिर्देशक दाहाल (भिडियोसहित)
 नेपालमा ४१ देखि ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले हुन्छ : महानिर्देशक दाहाल (भिडियोसहित) यस्तै, उनले एमआरपीको अभ्यास र इतिहास एक सय वर्ष पुरानो रहेको भन्दै आज आएर व्यापारीहरूले एमआरपीको बारेमा थाहा छैन भन्नु अस्वाभाविक भएको बताए । 
लेखा समितिमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच चर्काचर्की
लेखा समितिमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच चर्काचर्की सोही क्रममा एमालेका सांसद गोकुल बास्कोटाले समितिमा सबै सांसदको हैसियतमा रहेको भन्दै एमालेको नाम लिइएकोमा आपत्ति जनाएका थिए । 
 सेयर बजार ७.९४ अंकले घट्यो
 सेयर बजार ७.९४ अंकले घट्यो आज १० अर्ब ६९ करोड ८६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । मंगलबार सात अर्ब ३१ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
डीआईजी बढुवामा विवाद : दिपक रेग्मीविरुद्ध गृहमा उजुरी
डीआईजी बढुवामा विवाद : दिपक रेग्मीविरुद्ध गृहमा उजुरी ‘त्यस्ता चरित्रहीन, अनुशासनहीन र नैतिकताविहीन व्यक्तिलाई डिआइजी पदमा बढुवा गर्नु भनेको विधिको शासनमाथिको अपमान हो,’ सफलले भनेका छन्।  
भारतले युद्ध चाहेको छैन,युद्धको लागि कसैले पनि नउक्साउनु होलाः  विजय जोली (भिडियोसहित)
भारतले युद्ध चाहेको छैन,युद्धको लागि कसैले पनि नउक्साउनु होलाः  विजय जोली (भिडियोसहित) उनले थप भने,‘आजको सन्दर्भमा २०२५ अप्रिल २२ तारिखका दिन कश्मीरको पहलगाममा २६ निर्दोष मानिसहरू उनको धर्मको नाममा आतङ्वादीहरुले निर्मम हत्या गरे । त्यस सन्दर्भमा नेपाल सरकारले भारतको सहयोगको लागि भारतीय नागरिकको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’ 
Weather Update