Harsamaya
हर समय
हर समय
ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा
ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ ।
नयाँ पुस्ताको सुधारका लागि मौद्रिक नितिले समेट्नु पर्नेमा जोड
नयाँ पुस्ताको सुधारका लागि मौद्रिक नितिले समेट्नु पर्नेमा जोड नेपाल सरकारले ल्याएको नयाँ पुस्ताको सुधारका कार्यक्रमलाई ध्यानमा राखेर अबको मौद्रिक निती आउनु पर्नेमा सहभागिहरुले जोड दिएका छन् ।
त्रिकोणात्मक टी-२० : पहिलो खेलमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने
त्रिकोणात्मक टी-२० : पहिलो खेलमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ ।
कर्णालीको सरकारको बजेट ३२ अर्व ९९ करोड
कर्णालीको सरकारको बजेट ३२ अर्व ९९ करोड कर्णाली  प्रदेश सरकारले आगामी आर्थिक बर्ष (आव) २०८२/०८३ को लागी ३२ अर्ब ९९ करोड करोड रुपैयाँको बजेट ल्याएको छ ।
बागमती प्रदेश सरकारको बजेट ६७ अर्ब ४७ करोड ७३ लाख
बागमती प्रदेश सरकारको बजेट ६७ अर्ब ४७ करोड ७३ लाख बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारको बजेटमा भौतिक पूर्वाधार, खानेपानी, कृषि, स्वास्थ्य तथा सामाजिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।
कालीमाटी बजारमा मूल्य समायोजन: तरकारी र फलफूलमा के कति परेछ भाउ?
कालीमाटी बजारमा मूल्य समायोजन: तरकारी र फलफूलमा के कति परेछ भाउ? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
इरानले इजरायलमाथि बदला स्वरुप नयाँ हवाई आक्रमण सुरु गर्‍यो
इरानले इजरायलमाथि बदला स्वरुप नयाँ हवाई आक्रमण सुरु गर्‍यो इरानले आइतबार राति इजरायलमाथि बदलास्वरुप नयाँ हवाई आक्रमण गरेको छ, जसमा कम्तिमा दुई जना घाइते भएका छन् ।
गण्डकी प्रदेशस्तरीय पुरुष टी-२० क्रिकेट : तनहुँ र स्याङजाको लगातार दोस्रो जीत
गण्डकी प्रदेशस्तरीय पुरुष टी-२० क्रिकेट : तनहुँ र स्याङजाको लगातार दोस्रो जीत पोखरा रंगशालामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा तनहुँ र स्याङजाले लगातार दोस्रो जित दर्ता गर्दै फाइनल प्रवेशको ढोका ठोकेका छन् ।
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ७९ औँ बैठक आज बस्दैछ ।
प्रतिनिधिसभा बैठक बस्दै ,यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै ,यस्तो छ कार्यसूची संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ । बैठक आज बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।
छैठौं संस्करणको ‘लिटिल मिस एन्जल नेपाल’ र ‘लिटिल मास्टर नेपाल २०२५’को ग्राण्ड फिनाले सम्पन्न
छैठौं संस्करणको ‘लिटिल मिस एन्जल नेपाल’ र ‘लिटिल मास्टर नेपाल २०२५’को ग्राण्ड फिनाले सम्पन्न कलाश इभेन्ट्सद्वारा आयोजित ‘लिटिल मिस एन्जल नेपाल’ र ‘लिटिल मास्टर नेपाल २०२५’ प्रतियोगिताको छैटौं संस्करण शनिबार काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा भव्य रूपमा सम्पन्न भएको छ । 
इन्धनको झट्का : सोमबारदेखि पेट्रोल १ रुपैयाँ, डिजेल २ रुपैयाँ महँगियो (विज्ञप्तिसहित)
इन्धनको झट्का : सोमबारदेखि पेट्रोल १ रुपैयाँ, डिजेल २ रुपैयाँ महँगियो (विज्ञप्तिसहित) जनतालाई फेरि इन्धन मूल्यवृद्धिको झट्का लागेको छ। नेपाल आयल निगमले सोमबार (असार २) देखि लागु हुनेगरी पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ।
Weather Update