Harsamaya
हर समय
हर समय
नेपाली चलचित्र ‘चित्रा’ प्राइम भिडियोमा वर्ल्डवाइडस्ट्रीमिङ, ४३ भाषामा सबटाइटल
नेपाली चलचित्र ‘चित्रा’ प्राइम भिडियोमा वर्ल्डवाइडस्ट्रीमिङ, ४३ भाषामा सबटाइटल चलचित्रको हिन्दी डब संस्करणलाई ‘रिलिज वर्ड’ ले अन्तर्राष्ट्रिय डिजिटल वितरण गरेको हो । विशेष कुरा के छ भने यो चलचित्र ४३ भाषामा सबटाइटल सहित रिलिज गरिएको छ, जसले यसलाई बहु भाषी दर्शकको पहुँचमा पुर्‍याएको छ ।
“एलडीसी” स्तरोन्नति पछि बलियो साझेदारी र जलवायुमैत्री वित्तीय करणको आवश्यकतामाथि महासंघ अध्यक्ष ढकालको जोड
“एलडीसी” स्तरोन्नति पछि बलियो साझेदारी र जलवायुमैत्री वित्तीय करणको आवश्यकतामाथि महासंघ अध्यक्ष ढकालको जोड अध्यक्ष ढकालले सन् २०२६ मा अति कम विकसित राष्ट्रबाट स्तरोन्नति हुने विषय नेपालका लागि उपलब्धिसँगै चुनौतीपूर्ण रहेको पनि बताए । उनले नेपालको एलडीसी स्तरोन्नति लागि तीन मापदण्डमध्ये दुई पूरा भएको भए पनि प्रति व्यक्ति आय स्तर र जलवायु परिवर्तनको प्रभावप्रति उच्च जोखिममा रहेको उल्लेख गरे ।
खानी खोला हाइड्रोपावरको हकप्रद शेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गर्नुपर्ने
खानी खोला हाइड्रोपावरको हकप्रद शेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गर्नुपर्ने कम्पनीले १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन प्रयोजनका एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । असार २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयर धनीहरूले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि आवेदन दिन पाउने छन् ।
सरकारको आलोचना गर्नेले आफू सरकारमा बस्दा के गरियो भन्ने कुरा बिर्सिनु हुँदैन: प्रकाशमान सिंह
सरकारको आलोचना गर्नेले आफू सरकारमा बस्दा के गरियो भन्ने कुरा बिर्सिनु हुँदैन: प्रकाशमान सिंह उनले भने, ‘आलोचना गर्नु ठिकै छ गर्नुस् । सरकारले यो गरेन, त्यो गरेन भन्ने आफ्नो ठाउँमा छ तर आलोचना गर्ने पार्टीका नेताहरूले आफू सरकारमा बस्दा खेरी के गरे त त्यो पनि बिर्सिनुभएन । आफू सरकारमा हुँदा के गर्‍यौ त्यो जनताले हेरिरहेका छन् । हामी विधिको शासन हुनुपर्छ भनेर लडेका मान्छे...
राष्ट्र बैंकले आज पनि बजारबाट ६० अर्ब रुपैयाँ झिक्दै
राष्ट्र बैंकले आज पनि बजारबाट ६० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंकले पछिल्लो समय नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।
विकास हाईड्रोपावरको कम्नीको आईपीओमा आजदेखि आवेदन दिन सकिने
विकास हाईड्रोपावरको कम्नीको आईपीओमा आजदेखि आवेदन दिन सकिने विकास हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओ खरिदका लागि आजदेखि आवेदन दिन सकिने भएको छ ।
वीरगञ्जमा हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ
वीरगञ्जमा हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ  भूमिगत आर्थिक कारोबारमाथि प्रहरीले कडा निगरानी बढाएसँगै पर्सा र बाराका तीन जना व्यक्तिहरू स्रोत नखुलेको झण्डै २९ लाख रुपैयाँसहित पक्राउ परेका छन्।
दैजी बजारमा दुर्घटना: हार्डवेयर व्यवसायी दीपक चन्दको ज्यान गयो, जीपसहित चालक पक्राउ
दैजी बजारमा दुर्घटना: हार्डवेयर व्यवसायी दीपक चन्दको ज्यान गयो, जीपसहित चालक पक्राउ दैजी बजारमा सञ्चालन गर्दै आएका एक मेहनती व्यवसायीको जीवन रातको एक अकस्मात दुर्घटनाले समाप्त भएको छ।
नयाँ ग्रीड कनेक्शन सम्झौतामा ५ जलविद्युत कम्पनीहरू र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी बीच हस्ताक्षर
नयाँ ग्रीड कनेक्शन सम्झौतामा ५ जलविद्युत कम्पनीहरू र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी बीच हस्ताक्षर राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँचवटा प्रमुख जलविद्युत प्रवद्र्धक कम्पनीहरू बीच ग्रीड कनेक्शनसम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
राष्ट्रियसभाको बैठक बस्दै, विनियोजन विधेयक पारितका लागि प्रस्तुत गरिने
राष्ट्रियसभाको बैठक बस्दै, विनियोजन विधेयक पारितका लागि प्रस्तुत गरिने आज सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक  बिहान सवा ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।
देश र जनताको लागि बढीभन्दा बढी योगदान कसरी गर्ने भनेर सुझाव लिइरहेको छु : कुलमान घिसिङ (भिडियोसहित)
देश र जनताको लागि बढीभन्दा बढी योगदान कसरी गर्ने भनेर सुझाव लिइरहेको छु : कुलमान घिसिङ (भिडियोसहित) सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेपछि कुलमान घिसिङ यतिबेला शुभेच्छुकहरुसँगको भेटघाटमा व्यस्त छन् ।
संविधानसभा सदस्य यादवको निधन 
संविधानसभा सदस्य यादवको निधन  उनका २ छोरा, २ छोरी र श्रीमती छन् । बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँ घर भएका यादवको ७२ वर्षको उमेरमा निधन भएको नेपाली कांग्रेस बाराले जनाएको छ । 
Weather Update